• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    ‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यूरोपेली संघ आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउँदै

by
२२ माघ २०७९,
0
यूरोपेली संघ आयुक्त उर्पिलाइनेन बुधबार नेपाल आउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ ।अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् । काठमाडौंस्थित यूरोपेली संघ (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको छ ।

पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार आएपछि ईयूबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालमा अमेरिकाबाट एकपछि अर्को भ्रमण भइरहेका बेलामा ईयूबाट पनि भ्रमण हुन लागेको हो । आयुक्त उर्पिलाइनेनले नेपालमा यूरोपेली संघका विभिन्न कार्यहरुको सुरुआत गर्न आउन लागेकी ईयूले जनाएको छ ।

‘हाम्रो साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विषयमा संलग्न हुन नेपाल भ्रमण गर्न पाउँदा म खुसी छु । रुसको युक्रेन विरुद्धको आक्रमक युद्धले नेपाल लगायत विश्वमा खाद्य सुरक्षामा विनाशकारी परिणाम ल्याएको छ,’ ईयूले जारी गरेको विज्ञप्तिमा आयुक्त उर्पिलाइनेनले भनेकी छन्,‘म हाम्रो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्न तत्पर छु । ईयू आफ्ना साझेदारहरुलाई अघि बढाउन डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिंकहरु बढाउन तथा विश्वभर स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीहरूलाई सुदृढ गर्न सकारात्मक छ ।’

नेपालले सन् २०२६ मा अल्पविकसित देश ९एलडीसी० स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको महत्वपूर्ण समयमा आयुक्त उर्पिलाइनेनको भ्रमण हुन लागेको ईयूले जनाएको छ । सन् २०२१ देखि २०२७ सम्म नेपालको लागि यूरोपेली संघले मल्टिएनियल इन्डिकेटिभ प्रोग्राम ९एमआईपी० मार्फत सहयोग गरेको छ ।

एमआईपीमार्फत युरोपेली संघले नेपाल सरकारको अनुरोध अनुसार कोभिड–१९ महामारीको प्रभाव पार गर्न नेपालको हरित, रिजिलेन्ट र समावेशी विकास ९ग्रिड० प्रयासमा योगदान दिने ईयूले जनाएको छ ।

ईयूको अनुसार तीन कुरामा आयुक्त उर्पिलाइनेनको भ्रमणको प्राथमिकता हुनेछ । पहिलो, नेपालमा हरित अर्थतन्त्र, हरित रोजगारी र दिगो वृद्धि हासिल गर्न स्थानीय स्तरमा भएका प्रयासहरूलाई समर्थन गर्न समावेशी हरित वृद्धि गर्ने रहेको छ । दोस्रो, क्षेत्रीय असमानता र मानव विकास सूचकांकहरूमा पर्याप्त ध्यान दिँदै, विशेष गरी शिक्षा र पोषणको क्षेत्रमा जलवायु–उत्थानशील विकासका लागि सरकारी प्राथमिकताहरूसँग मेल खाने क्षेत्रहरूमा मानव पूँजी विकास गर्ने रहेको छ ।

तेस्रो प्राथमिकतामा राम्रो सुशासन रहेको छ । ईयू र यसका सदस्य राष्ट्रहरू नेपालमा सुशासन, द्वन्द्वबाट शान्तिमा लोकतान्त्रिक संक्रमण, संस्था र नागरिक समाजका दीर्घकालीन समर्थकहरू छन् भन्न सन्देश दिन रहेको छ ।

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति तथा महिला अस्पतालमा रहेको ह्युमन मिल्क बैंकको भ्रमण गर्ने र स्वास्थ्य तथा जनसंख्या मन्त्री पद्म गिरीसँग सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रम (ईयू, जर्मनी र युनिसेफको सहयोगमा) प्रति ईयूको प्रतिबद्धता नवीकरण गर्ने उल्लेख छ । यस कार्यक्रमले नेपालभर मातृ, किशोरी र बाल पोषण सुधार गर्न जारी राख्ने ईयूले जनाएको छ ।

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री विमला राई पौडेलसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।

Previous Post

चौध उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान

Next Post

विवाह बन्धनमा बाधिदै सिद्धार्थ र कियारा

सम्बन्धित खबर

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’
आवाज

‘ताल्चा लागेका घर, एक्लिएका बूढापाका’

२३ असार २०८३,
मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य
समाचार

मार्ग खुलेको ५४ वर्षसम्म सडक स्तरोन्नति हुन नसक्दा यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य

२३ असार २०८३,
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी
समाचार

एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पूर्वअध्यक्ष महेन्द्र बिष्टमाथि कारबाही सिफारिसको तयारी

२३ असार २०८३,
बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी
फिचर-ब्यानर

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्तिस्वरुप ५२ करोड उपलब्ध गराउने तयारी

२३ असार २०८३,
देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ
समाचार

देउवा पुत्रलाई पत्र काट्दै सम्पत्ति शुद्धीकरणले भन्यो- ७ दिन भित्र विभागमा नआए कानून बमोजिम हुनेछ

२३ असार २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज यी ४ प्रदेशमा भारी वर्षा हुने, मधेश र लुम्बिनीका केहि स्थानमा हावाहुरी चल्ने

२३ असार २०८३,
Load More
Next Post
विवाह बन्धनमा बाधिदै सिद्धार्थ र कियारा

विवाह बन्धनमा बाधिदै सिद्धार्थ र कियारा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In