• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, April 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै

    आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

    सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

    ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
१६ बैशाख २०८३,
0
खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी, पहिलो पटक नयाँ प्रणाली लागू हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सरकारले पहिलो पटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयले राजदूत छनोट प्रक्रियामा पारदर्शिता र योग्यता सुनिश्चित गर्न विज्ञापनमार्फत पदपूर्ति गर्ने योजना अघि बढाएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५’ अनुसार अहिलेसम्म ५० प्रतिशत करियर डिप्लोम्याट र ५० प्रतिशत राजनीतिक कोटाबाट नियुक्ति हुँदै आएको थियो। तर यस पटक केही पदमा खुला प्रतिस्पर्धा लागू गर्ने तयारी गरिएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रालयका उच्च अधिकारीसँगको छलफलमा खुला प्रतिस्पर्धाबाट राजदूत छनोट गर्ने योजना अघि बढाइएको बताएका छन्। विज्ञापन आगामी हप्ताभित्र आह्वान हुन सक्ने अनुमान गरिएको छ।

मन्त्रालय स्रोतका अनुसार उम्मेदवारको उमेर, अनुभव, शैक्षिक योग्यता, अनुसन्धान तथा प्रकाशनजस्ता मापदण्डलाई आधार बनाइनेछ। साथै, करियर डिप्लोम्याटबाट पनि केही पदमा नियुक्ति हुने व्यवस्था रहने बताइएको छ।

सरकारले केही समयअघि विभिन्न देशमा रहेका राजदूत फिर्ता बोलाएपछि हाल भारत, चीन, अमेरिका, बेलायतसहित १७ दूतावास रिक्त छन्। आगामी महिनासम्म थप दूतावास रिक्त हुने भएकाले एकै पटक ठूलो संख्यामा नियुक्ति हुने सम्भावना छ।

सरकारले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्दा योग्य र सक्षम व्यक्तिको छनोट हुने दाबी गरेको छ। तर कूटनीतिक क्षेत्रका केही पूर्वअधिकारीले यसले मात्र पूर्ण ग्यारेन्टी नदिने टिप्पणी गरेका छन्।

Previous Post

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

metakhabar

metakhabar

सम्बन्धित खबर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी
फिचर-ब्यानर

आज मध्यान्नबाटै १५ जिल्ला र आसपासका क्षेत्रमा तीव्र वेगको हुरी चल्ने, ७ बुँदे सुझाव जारी

१६ बैशाख २०८३,
सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध
समाचार

सेनालाई सुकुम्बासीको लगत नदिन पालिकाहरूलाई अध्यक्ष साम्पाङको अनुरोध

१६ बैशाख २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

१६ बैशाख २०८३,
अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की
समाचार

अध्यादेश ल्याउनु ‘बहादुरी होइन’ : सांसद गणेश कार्की

१६ बैशाख २०८३,
ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
फिचर-ब्यानर

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

१६ बैशाख २०८३,
आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह
फिचर-ब्यानर

आज देशका विभिन्न स्थानमा तीव्र हावाहुरीको चेतावनी, सतर्कता अपनाउन आग्रह

१६ बैशाख २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In