• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

    नेपाल ‘ए’ टोलीको घोषणा

    नेपाल ‘ए’ टोलीको घोषणा

    सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

    सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

    अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो

    अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो

    सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो

    सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

metakhabar by metakhabar
५ बैशाख २०८३,
0
स्वास्थ्य बिमा सुविधामा नयाँ व्यवस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, ५ वैशाखः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा आइतबार र शनिबार दुई दिन नै बिदा दिने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले गत चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाअनुसार अस्पतालमा पनि लागू गरिएको बताउनुभयो । यसअघि मन्त्रालयले गत आइतबार पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो ।

“स्वास्थ्यकर्मीका मनोबल र हितलाई ध्यानमा राखी बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न र सरकारको हप्तामा दुईदिन सार्वजनिक बिदाको नीतिअनुरुप आइतबारका पूर्वनिर्धारित शल्यक्रियालगायतका बिरामीको सहजता हेरि ‘रिसेडयुल’ गरी अन्तरङ्ग र आकस्मिक सेवाहरु सधैँझैँ २४ घण्टा सूचारु गरिने छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले बिदाको दिनमा बिरामीले कुनै पनि सास्ती भोग्न नपरोस् भनी अस्पतालहरुले सम्भव भएसम्म सेवा प्रदान गर्नसमेत आग्रह गर्नुभएको छ । यस्तै अस्पतालमा उपलब्ध नभएका सेवाका लागि नजिकैको उपयुक्त अस्पतालमा सहज रुपमा रेफर गर्न र एम्बुलेन्सहरु हरदम तयारी अवस्थामा राख्ने व्यवस्था मिलाउनसमेत सबै अस्पताललाई अनुरोध मन्त्रालयले गरेको छ ।

मन्त्रालयले सर्वसाधारणको जानकारीका लागि बिदामा उपलब्ध सेवाको विवरण आफ्नो वेबसाइट तथा सूचनापाटीमा राख्नसमेत अनुरोध गरेको छ ।

Previous Post

होर्मुज सुरक्षामा अन्तर्राष्ट्रिय चासो

Next Post

एआईसँग बलिउडको नयाँ दौड

metakhabar

metakhabar

सम्बन्धित खबर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर
फिचर-ब्यानर

काठमाडाैं महानगरले चलायाे त्रिदेवी मन्दिर ठमेलमा बनेको अनाधिकृत संरचनामा डाेजर

७ बैशाख २०८३,
नेपाल ‘ए’ टोलीको घोषणा
खेलमैदान

नेपाल ‘ए’ टोलीको घोषणा

७ बैशाख २०८३,
सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा
समाचार

सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा

७ बैशाख २०८३,
अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो
समाचार

अक्षय तृतीयाःशिवालयमा भक्तजनको घुइँचो

७ बैशाख २०८३,
सुनको भाउ नयाँ कीर्तिमानतर्फ, प्रतितोला २ लाख ६० हजार नाघ्यो
आर्थिक

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

७ बैशाख २०८३,
Load More
Next Post
एआईसँग बलिउडको नयाँ दौड

एआईसँग बलिउडको नयाँ दौड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In