• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

    रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

    काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

    उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

के पुटिनमाथि आक्रमण भएको हो ?

by
३१ भदौ २०७९,
0
के पुटिनमाथि आक्रमण भएको हो ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । युक्रेन युद्धको बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको बारेमा ठूलो दाबी गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लिमोसिन कारमा बम विष्फोट भएको र उनको हत्या प्रयास भएको दाबि अग्र्दै मिडिया रिपोर्ट सार्बजनिक भएको छ ।

रूसी राष्ट्रपतिको कारको बायाँ भागमा “बलियो विस्फोट” भएको थियो, त्यसपछि “धेरै धुवाँ” उडेको दाबि गरिएको छ । त्यस घटनापछि पुटिनको लिमोसिन कारलाई सकुशल अन्यत्र लगिएको र यस घटनामा पुटिनलाई कुनै क्षति नभएको बताइएको छ ।

यस सम्बन्धमा पुटिनको सुरक्षा सेवाका धेरै व्यक्तिलाई पक्राउ गरिएको समेत दाबि गरिएको छ । यति मात्र होइन, पुटिनको आगमनको सूचना चुहिएपछि उनका धेरै अंगरक्षकलाई हटाइएको समेत मिडिया रिपोर्टमा उल्लेख छ । पुटिन विरोधी जिभिआर टेलिग्राम च्यानलले घटनाको समयमा पुटिन आफ्नो आधिकारिक निवासमा एक सुरक्षा टोलीको साथ फर्कदै गरेको उल्लेख गर्दै ५ वटा सशस्त्र कार मध्ये पुटिन तेस्रो कारमा रहेको बताइएको छ ।

बेलायती अखबार द सनको रिपोर्टका अनुसार पुटिनको हत्याको यो प्रयास कहिले भएको हो भन्ने अझै स्पष्ट भइसकेको छैन । यो दाबीका बारेमा क्रेमलिनले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । यस टेलिग्राम च्यानलले पुटिन जानुभन्दा केही किलोमिटर अगाडि सुरक्षा टोलीको पहिलो कारलाई एम्बुलेन्सले रोकेको बताइएको छ । यसैबीच पुटिनको कारको बायाँतर्फ ठूलो आवाज सुनियो र त्यसपछि त्यसबाट धुवाँ निस्कन थाल्यो ।

साथै घटनास्थलमा रहेको एम्बुलेन्सका चालक मृत फेला परेकोले यो घटना कुनै आत्मघाती घटना भएको समेत दाबि गरिएको छ । अहिले युक्रेनको जवाफी हमलामा रुसी सेनाले ठूलो क्षति बेहोरेको बेला पुटिनमाथि आक्रमण भएको दाबी गरिएको छ ।

Previous Post

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कमाण्डर बन्न लागेको सामन्था को हुन् ?

Next Post

ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनको विरोध

सम्बन्धित खबर

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा
फिचर-ब्यानर

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

३ असार २०८३,
रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर
फिचर-ब्यानर

रास्वपा महाधिवेशनमा आउने पाहुनाका लागि चितवनका होटल व्यवसायीको छुट अफर

३ असार २०८३,
काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ
फिचर-ब्यानर

काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

३ असार २०८३,
उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन
समाचार

उत्तरगया धाम सफाइ अभियानः पाँच टन फोहर सङ्कलन

३ असार २०८३,
Load More
Next Post
ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनको विरोध

ताइवानको प्रतिरक्षालाई समर्थन गर्ने अमेरिकी सिनेटको विधेयकप्रति चीनको विरोध

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In