• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कमाण्डर बन्न लागेको सामन्था को हुन् ?

by
३१ भदौ २०७९,
0
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको कमाण्डर बन्न लागेको सामन्था को हुन् ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आइएसएस० का चालक दलका सदस्यहरू चाँडै परिवर्तन हुन लागेका छन् । यस वर्ष अक्टोबरमा छोड्ने क्रू-५, अन्तरिक्ष यात्री सामन्था क्रिस्टोफोरेटीलाई उनको कमाण्डरको रूपमा साथ दिनेछ । यसो भएमा, उनी यो पद धारण गर्ने पहिलो युरोपेली महिला बन्नेछिन् । हाल अभियान-६७ चालक दलको सदस्य, रूसी अन्तरिक्ष यात्री ओलेग आर्टेमेभ आइएसएसको कमाण्डर रहेका छन् ।

आफ्नो नाम घोषणा गरेपछि ४५ वर्षीया सामन्थाले भनिन्, ‘कमाण्डरको पदमा नियुक्ति पाएपछि म विनम्र छु । अन्तरिक्ष र पृथ्वीको कक्षमा निकै सक्षम टोलीको नेतृत्व गर्ने अनुभव मैले पाएको छु ।’

सामन्था हाल अमेरिकी खण्डको कमान्डर

यस वर्ष अप्रिलमा आइएसएसमा पुगेदेखि, सामन्थाले त्यहाँ अमेरिकी क्षेत्रको नेतृत्व गर्दै आएकी छिन् । यसमा युरोपेली, क्यानाडाली, जापानी र अमेरिकी परियोजनाहरू समावेश छन् । कमाण्ड ग्रहण गरेपछि इटालीकी सामन्था आइएसएसको पाँचौं युरोपेली कमाण्डर बन्नेछिन् । यसअघि युरोपेली देशका फ्रान्क डी विन, अलेक्जेन्डर गेर्स्ट, लुका परमिटानो र थोमस पेस्केट अन्तरिक्ष स्टेशनको कमाण्डर भइसकेका छन् ।

सोसल मिडिया स्टार सामन्था

सामन्था टिकटक, ट्विटर र फेसबुक जस्ता सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । उनी अन्तरिक्षमा बसेर आफ्नो दैनिक जीवनका केही रमाइलो पलहरु सेयर गरिरहेकी छिन् । ट्विटरमा उनका १० लाख फलोअर्स छन् भने फेसबुक र टिकटकमा ६–६ लाख फलोअर्स छन् । अहिलेसम्म टिकटकमा उनको भिडियो करोडौं पटक हेरिएको छ ।

आइएसएस कमाण्डर कसरी नियुक्त हुन्छ ?

यो निर्णय अमेरिकी अन्तरिक्ष एजेन्सी नासा, रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोस, जापानी स्पेस एजेन्सी जाक्सा, युरोपेली स्पेस एजेन्सी ईएसए र क्यानडाको अन्तरिक्ष एजेन्सीले संयुक्त रुपमा लिएका हुन् । आइएसएसको कमाण्डर चालक दलका सदस्यहरूको काम र स्वास्थ्यको लागि जिम्मेवार छ । कमाण्डरले पृथ्वीमा टोलीहरूसँग निरन्तर कुराकानी गर्ने र आपतकालिन अवस्थामा निर्णयहरू गर्ने गर्दछन् ।

आइएसएस फुटबल मैदान जत्तिकै ठूलो अन्तरिक्ष प्रयोगशाला हो, जसले ४२० किलोमिटरको उचाइमा पृथ्वीको परिक्रमा गर्छ । यसको वजन ४५० टन छ । यो नोभेम्बर १९९८ मा सुरु भएको थियो । यस आयोजनामा अमेरिका, रुस, जापान, क्यानडा, बेलायत, स्वीट्जरल्याण्ड, स्वीडेन, स्पेन, नर्वे, नेदरल्यान्ड्स, इटाली, जर्मनी, फ्रान्स, डेनमार्क र बेल्जियम रहेका छन् । ब्राजिल २००७ मा यस आयोजनाबाट पछि हटेको थियो । अब रुसले पनि सन् २०२४ पछि आइएसएस छोड्ने तयारी गरिरहेको छ ।

आइएसएसमा अन्तरिक्ष यात्रीहरूका लागि सबै सुविधाहरू छन् । ६-८ जना ६ महिनासम्म यहाँ बस्न सक्छन्। पृथ्वीबाट उड्ने ठूला अन्तरिक्ष यानहरू यसमा अवतरण गरिन्छ । हालसम्म १९ देशका २०० भन्दा बढी अन्तरिक्ष यात्रीले आईएसएस भ्रमण गरिसकेका छन् ।

Previous Post

निर्वाचनअघि गाडी किन्दै प्रहरी

Next Post

के पुटिनमाथि आक्रमण भएको हो ?

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
के पुटिनमाथि आक्रमण भएको हो ?

के पुटिनमाथि आक्रमण भएको हो ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In