• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन

    राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

    गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण

    राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

    कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

    तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सफलताको कथाः अमिताभ वच्चन यसरी बने सफल

by
१९ माघ २०७९,
0
सफलताको कथाः अमिताभ वच्चन यसरी बने सफल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय फिल्म जगत्का सुपरस्टार अमिताभ वच्चन कुनै जमानामा कलकत्ताको सडकमा फाइल लिएर नोकरीको खोजीमा भट्केर हिँड्थे । उनको सुरुवातका फिल्महरु फ्लप भए, तर उनले हिम्मत हारेनन् ।

चाखलाग्दो कुरा यो छ कि पछि गएर आफ्नो मधुर आवाजको कारणले देशभरी नै धुम मचाउने अमिताभलाई आकाशवाणी रेडियोले अयोग्य घोषित गरिदिएको थियो र एउटा फिल्म रेशमा र और शैरामा उनले लाटोको भूमिका निभाए । १९७५ मा दीवार र शोले एकैसाथ रिजिल भए, जसले अमिताभलाई सुपरस्टारको दर्जा दिलायो ।

अमिताभलाई लोकप्रियता यसै कुराबाट बुझ्न सकिन्छ कि कुलीको सुटिङ हुँदा जब अमिताभलाई चोट लाग्यो र उनको जीवन खतरामा थियो, तब सम्पूर्ण देशमा मानिसहरु प्रार्थना गरिरहेका थिए । उनलाई मन पराउनेहरुले उनलाई भगवान्सरह मान्थे । उनीहरुले मन्दिर बनाउन लगाए, जसमा ईश्वरको सट्टामा अमिताभको मूर्ति राखिएको छ ।

फिल्मको अपार लोकप्रियतापछि पनि अमिताभको संघर्ष समाप्त भएन । १९९५ मा उनले एबीसीएल कम्पनी स्थापना गरे । जुन नराम्रोसँग घाटामा चल्यो । उनलाई ९० करोडको ऋण लाग्यो । अदालतमा ५५ वटा केस चल्यो । उनीसँग एउटा घरमात्र बचेको थियो र त्यसमा पनि लिलामीको आदेश थियो । अमिताभले चाहेको भए स्वयंलाई टाट पल्टेको घोषित गरेर बच्न सक्थे, तर उनी आफ्नो नीतिको पक्का अनुशरण गर्दथे यसैले उनले विज्ञापनमा खेले तथा कडा मेहनत गरेर एक एक पैसा चुकाए । उनको लोकप्रियताको कारण उनीद्वारा प्रस्तुत टिभी क्विज कार्यक्रम कौन बनेगा करोडपति भारतको नम्बर वान शो बन्यो ।

साभारः ‘सफलता’ पुस्तकबाट

Previous Post

म्यान्मार सेनाले दुई वर्षमा २९ सय निर्दोष सर्वसाधारणको ज्यान लियो

Next Post

के चीन फर्किएला ?

सम्बन्धित खबर

कृषि बीमाको प्रिमियममा अनुदान उपलब्धी गराउने कार्यविधि संशोधन
समाचार

१ भदौ २०८३,
राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण
समाचार

राष्ट्रियसभामा बाढीपहिरो प्रभावितको उद्धार र राहतमा सरकारको ध्यानाकर्षण

१ भदौ २०८३,
गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण
फिचर-ब्यानर

गोसाइँकुण्ड जाने तीर्थयात्रीका लागि होटल तथा लजको शुल्क निर्धारण

१ भदौ २०८३,
राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान
फिचर-ब्यानर

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

१ भदौ २०८३,
कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ
आर्थिक

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटी पुग्छ

१ भदौ २०८३,
तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान
आर्थिक

तरकारीखेतीबाट आर्थिक उपार्जनमा मोतिपुरका किसान

१ भदौ २०८३,
Load More
Next Post
के चीन फर्किएला ?

के चीन फर्किएला ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In