• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ: जापानी राजदूत माएदा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
११ माघ २०८२,
0
नेपालको विकास प्रयासमा जापानी सहयोग निरन्तर रहन्छ: जापानी राजदूत माएदा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ : नेपालका लागि जापानी राजदूत तोरु माएदाले नेपालको विकास प्रयासमा जापानको सहयोग निरन्तर रहने बताउनुभएको छ । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठ तथा जाइका अलमनाई एसोसिएसन नेपाल (जान)को ५२औँ वार्षिक समारोहमा आज उहाँले नेपाललाई प्राविधिक, मानव संसाधन विकास, शिक्षा, सञ्चार, सडक तथा कृषि क्षेत्रमा नेपालीकै चाहनाबमोजिम जापानले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

द्विपक्षीयसम्बन्ध सुदृढ गर्न जानले पु¥याएको योगदानप्रति आभार प्रकट गर्दै राजदूत माएदाले भविष्यमा यस सम्बन्धलाई अझ सुदृढ र दिगो बनाउन आवश्यक रहेको बताउनुभयो । “आपसी संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न जानले पुर्याएको योगदान प्रशंसनीय छ । नेपाल–जापान सम्बन्ध थप विस्तार गर्न आगामी दिनमा थप योगदान हुने अपेक्षा छ”, उहाँले भन्नुभयो ।

राजदूत माएदाले वर्तमान अवस्थामा जानको सदस्यता विस्तारमा नवयुवाहरूलाई प्रोत्साहन गर्नसमेत आग्रह गर्नुभयो ।

जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)नेपालका प्रमुख प्रतिनिधि मिजुकी मात्सुजाकीले नेपाल–जापानसम्बन्ध सुदृढ गर्न जानले पु¥याएको योगदानको प्रशंसा गर्दै निरन्तर सहकार्यको खाँचो औँल्याउनुभयो । उहाँले नेपालको आर्थिक विकास, शान्ति, समृद्धि र दिगो विकासका लागि जाइकाले चार दशकदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा, सुशासन, यातायात, कृषि, जनशक्ति विकास, एवं पूर्वाधारलगायत २१ वटा क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख प्रतिनिधि मात्सुजाकीले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिँदै आगामी दिनमा जापानी सहयोग निरन्तर जारी रहने वचनबद्धता गर्नुभयो ।

जानका अध्यक्ष डा रामचन्द्र भुसालले जापान नेपालका लागि निःस्वार्थ, भरपर्दो र दिगो रूपमा सहयोग गर्ने असल मित्रका रूपमा रहेको बताउनुभयो । उहाँले नेपाल–जापान सम्बन्धलाई सुदृढ गर्न जानका कार्यक्रम परिलक्षित रहेका बताउनुभयो ।

अध्यक्ष भुसालले नेपालको सामुदायिक विकास, भूकम्पलगायत प्राकृतिक विपत्तिमा सहयोग र आर्थिक सामाजिक तथा सांस्कृतिक विकासमा जापानले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो ।

जानका उपाध्यक्ष किरण रुपाखेतीले जापानको ज्ञान, अनुशासन, कार्यसंस्कृति तथा विकास दर्शनबाट प्रशिक्षित विज्ञहरूको सशक्त सञ्जालका रूपमा जानले विगत पाँच दशकभन्दा बढी समयदेखि काम गरिरहेको बताउनुभयो । उहाँले जानले नेपाल र जापानबीचको जीवन्त, दिगो र भरोसायोग्य सेतुको भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा जाइका नेपालका प्रमुख मात्सुजाकी र जानका अध्यक्ष भुसालले नेपाल–जापान मैत्रीसम्बन्ध स्थापना भएको ७० औँ वर्षगाठँको सन्दर्भ पारेर नेपालले जापानबाट सिक्न सक्ने विषयवस्तुबारे बेग्लाबेग्लै प्रस्तुति दिनुभएको थियो ।

त्यस अवसरमा जानका आजीवन सदस्य एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । कार्यक्रममा जानका महासचिव शान्तिलक्ष्मी शाक्यले एक वर्षमा भए÷गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो ।

समारोहमा राजदूत माएदाले जानले प्रकाशन गरेको स्मारिका ‘मिलन’को विमोचन गर्नुभएको थियो भने स्मारिकामा प्रकाशित आलेखका लेखकलाई प्रसंशापत्र प्रदान गरिएको थियो ।

जान जापान र नेपालबीच मित्रता एवं पारस्परिक समझदारी प्रवर्द्धन गर्ने उद्देश्यका साथ पाँच दशकअघि स्थापना गरिएको थियो ।

अघिल्लो समाचार

अण्डाको माग र मूल्य बढ्यो

अर्को समाचार

कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन