• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, February 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

    मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

    मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

    बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

    बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

    आज महाशिवरात्रि पर्व मनाइँदै

    आज महाशिवरात्रि पर्व मनाइँदै

    यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू

    सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

    ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

    ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
३ माघ २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन सहज छ । सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ । राज्यको अंगमा संलग्न भए बढुवा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रतिपक्षी भनिएका साथीको साथ मिल्ने भएकाले लगानीका क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ ।

वृषः बन्धुसँगको सहकार्य सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विद्याको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । परिवारसँग सल्लाह गरेर अगाडि बढेमा दिन राम्रो बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुनः तपाईंकै बोलीले विवाद बढ्नेछ । साथीहरुको असहयोग हुने भएकाले थोरै बोल्नु आवश्यक छ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ । शिक्षाको क्षेत्रमा भने आलश्यता बढ्नेछ ।

कर्कटः सम्पत्तिको घमण्ड हुनसक्छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । जन्मकुण्डलीमा शनि सहज भएमा राम्रो काम बन्नेछ । इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ ।

सिंहः मनमा उमंग बढ्नेछ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । मेहनत गरेमा मात्र सफलता प्राप्त हुने दिन छ ।

कन्याः अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । समाजमा आफू बढी नै खटेर नाम कमाउनुपर्नेछ । राजनीतिक क्षेत्रमा तपाईंलाई प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्ने समूह सक्रिय देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुलाः न्यायपूर्वक गरेको कर्मको फल प्राप्त हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने देखिन्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिकः आज शुभ समाचार सुन्दा मन हर्षित हुनेछ । साथीभाइसँगको भेटले मनमा आनन्द मिल्नेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्दै जाने संकेत देखिन्छ ।

धनुः दिन सहज छ । बोल्दा सचेत हुनुपर्नेछ । राजनीतिक क्षेत्रमा नाम र दाम मिल्ने योग छ । मनमा कुरा गुम्स्याएर नराख्नु राम्रो हुनेछ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । पुराना साथीले तपाईंका गल्तीको खोजी गरिरहेकाले सचेत बन्नुपर्नेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ ।

मकरः दिन चुनौतीपूर्ण छ । हरेक क्षेत्रमा संघर्ष गर्नुपर्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुनेछ । अनुत्पादक क्षेत्रमा लगानी नगर्नु उचित हुन्छ । चिट्ठाको लोभमा नपर्नु राम्रो हुन्छ । बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढ्नुपर्ने समय छ ।

कुम्भः मन शान्त बन्ने योग छ । आज बनाएका योजना दीर्घकालीन बन्नेछन् । परिवारमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध समुधुर बन्नेछ । बिहान उठेर शिवको भजन मात्र सुन्न सकेमा मन शान्त बन्नेछ।

मीनः बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ । परिवारको सल्लाह अनुसार अगाडि बढेमा दैनिकी सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

Previous Post

अमेरिकन डलरको मूल्य बढ्यो

Next Post

‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’

metakhabar

metakhabar

सम्बन्धित खबर

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आवाज

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

३ फाल्गुन २०८२,
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
आर्थिक

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

३ फाल्गुन २०८२,
बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण
आर्थिक

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

३ फाल्गुन २०८२,
आज महाशिवरात्रि पर्व मनाइँदै
आवाज

आज महाशिवरात्रि पर्व मनाइँदै

३ फाल्गुन २०८२,
यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू
आर्थिक

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

३ फाल्गुन २०८२,
ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना
आवाज

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

३ फाल्गुन २०८२,
Load More
Next Post
‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’

‘बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण हुन दिँदैनौँ’

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In