• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, February 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

    मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

    मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

    मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

    बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

    बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

    आज महाशिवरात्रि पर्व मनाइँदै

    आज महाशिवरात्रि पर्व मनाइँदै

    यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू

    सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

    ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

    ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’

metakhabar by metakhabar
३० पुस २०८२,
0
षडानन्दमा ‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भोजपुर। भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन वृद्धि गर्ने उद्देश्यले प्राङ्गारिक कफीखेती विस्तारलाई प्राथमिकतामा राखेको छ । कफीखेतीमार्फत किसानलाई उद्यमशील बनाउँदै आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

कफीखेती विस्तारका लागि सङ्घीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालु आर्थिक वर्षमा करिब रु तीन करोड ३० लाखबराबरको कार्यक्रम सञ्चालन भइरहेको षडानन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम लामाले जानकारी दिनुभयो । उहाँका अनुसार माटो, हावापानी र भूगोल सुहाउँदो कफीखेतीका लागि उपयुक्त रहेका क्षेत्रको पहिचान गरी योजनाबद्ध रूपमा खेती विस्तार भइरहेको छ ।

‘गरिबी निवारणका लागि प्राङ्गारिक कफीखेती कार्यक्रम’ अन्तर्गत गत वर्षदेखि नै निरन्तर रूपमा कार्यक्रम सञ्चालन हुँदै आएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय स्रोतसाधनको सदुपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने उद्देश्यले कफीखेतीलाई प्राथमिक बालीका रूपमा विकास गरिएको हो ।

कफीखेतीको माध्यमबाट किसानलाई आयआर्जनमा जोड्न प्राथमिकताका साथ कार्यक्रम अघि बढाइएको षडानन्द नगरपालिकाका उपप्रमुख प्रमिला राईले बताउनुभयो । उहाँका अनुसार नगरपालिकाका १४ वटै वडामा कफीखेती विस्तारको काम भइरहेका छन् ।

नगरपालिकाले किसान तथा कृषि समूहबाट आवेदन आह्वान गरी कफीखेती विस्तार, सिँचाइ सुविधा निर्माण, आवश्यक औजार तथा उपकरण वितरण, बिरुवा उपलब्ध गराउनेलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसानलाई कफीखेतीप्रति आकर्षित गर्दै बाँझो जमिनको सदुपयोग गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

षडानन्द नगरपालिकाको अधिकांश भूगोल कफीखेतीका लागि उपयुक्त रहेको उल्लेख गर्दै प्रमुख उदासले वडास्तरमै कफीखेती प्रवर्द्धन तथा विस्तारका कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । “हामी अहिले कफीखेतीलाई बृहत् रूपमा विस्तार गरिरहेका छौँ, किसानलाई कफीखेतीका माध्यमबाट आयआर्जनमा जोड्दै षडानन्द नगरपालिकालाई कफी उत्पादनको नमूना क्षेत्र बनाउने हाम्रो दीर्घकालीन लक्ष्य छ”, उहाँले भन्नुभयो ।

यसअघिका वर्षहरूमा किसानलाई २५ हजार कफीको बिरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । गत वर्ष प्रदेश सकारको रु १० लाख बजेटमा किसानलाई २० हजार बिरुवा वितरण गरिएको शाखाले जनाएको छ ।

Previous Post

झापामा इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउनुपर्ने

Next Post

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

metakhabar

metakhabar

सम्बन्धित खबर

समानुपातिक बन्दसूचीः युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी
आवाज

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारहरू : भोलिदेखि थप चुनावी प्रचार

३ फाल्गुन २०८२,
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी
आर्थिक

मुस्ताङबाट छ महिनामा चार हजार चार सय ९१ केजी फोहर निकासी

३ फाल्गुन २०८२,
बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण
आर्थिक

बैतडीमा टोल–टोलमै पुगेर नसर्ने रोगको परीक्षण

३ फाल्गुन २०८२,
आज महाशिवरात्रि पर्व मनाइँदै
आवाज

आज महाशिवरात्रि पर्व मनाइँदै

३ फाल्गुन २०८२,
यस्ता छन् सुन्तला खानुका १० फाइदाहरू
आर्थिक

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

३ फाल्गुन २०८२,
ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना
आवाज

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

३ फाल्गुन २०८२,
Load More
Next Post
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In