• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, May 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२८ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

–ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्दा राम्रो हुनेछ । राज्यको तर्फबाट सामाजिक सेवा गर्ने अवसर मिल्नेछ । शिक्षामा मेहनतको खाँचो देखिन्छ । साथीले कुरा काट्ने भएकाले सचेत भएर काम गर्नुपर्नेछ ।

वृषः मन शान्त बन्नेछ । स्वास्थ्यमा भने समस्या हुनसक्छ । शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुनः बोल्दा विवेक प्रयोग गर्नुपर्नेछ । सहकार्यबाट लगानी गरेमा फाइदा हुनेछ । दाजुभाइसँग सहकार्य भए हरेक क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ ।

कर्कटः परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । कुरा काट्नेहरु बढ्ने भएकाले बोल्दा ख्याल गर्नुपर्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

सिंहः आम्दानीका दृष्टिले दिन राम्रो छ । लगानी गरेको भए फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । सरस्वतीको स्मरण मात्र गरेमा प्रगति हुनेछ । परिवारको सल्लाहमा अगाडि बढ्दा फाइदा हुनेछ ।

कन्याः धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । कृषि क्षेत्रको व्यापारबाट फाइदा हुनेछ । राज्यका तर्फबाट भयको जोखिम छ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

तुलाः शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । कुरा भन्दा काम बढी गरेर देखाउनुपर्नेछ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिकः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ ।

धनुः बोली र व्यवहारमा एकरुपता भएमा आजको काम दीर्घकालीन बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी शान्त रहेकाले काम सहजै बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मकरः मनमा खटपटी बढ्नेछ । शिक्षामा गरेको प्रयास ढिला भए पनि सफल बन्नेछ । ठुलो लगानी आफैं गर्दा घाटा हुने भएकाले सहकर्मी वा परिवारको सदस्यको साथ लिएमा फाइदा हुनेछ ।

कुम्भः शिक्षामा गरेको प्रयास सफल बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीनः खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । अनुत्पादक क्षेत्रमा गरेको लगानीबाट घाटा हुनेछ । शनि दशालाई शान्त बनाउन बिहान उठेर गणेशलाई दूबो चढाउनु राम्रो हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

Previous Post

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

Next Post

आज तराईका अधिकांश स्थानमा हुस्स – कुहिरो

metakhabar

metakhabar

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
लुम्बिनी प्रदेशका तराईमा हुरी चल्ने सम्भावना, पहाडी भेगमा वर्षाको पूर्वानुमान

आज तराईका अधिकांश स्थानमा हुस्स – कुहिरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In