• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    केही स्थानमा भारी वर्षाको सम्भावना

    रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

    रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

    कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२७ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः व्यापारमा लाभ हुनेछ । पुरानो लगानीबाट धन प्राप्त हुनेछ । सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ । दाम्पत्य जीवन सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृषः सोचेको काम नबन्ने जोखिम छ । खर्च बढ्नेछ । अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ । स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ । प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मिथुनः सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ । परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ । प्रेम सम्बन्ध सहज बन्ने योग छ ।

कर्कटः दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ । परिवारसँगको घुमघामले खर्च बढ्नेछ । गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ । परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ ।

सिंहः शान्त भएर काम गरेमा दिन सहज बन्नेछ । काम गर्दा धैर्यता आवश्यक हुन्छ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कन्याः आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ । स्वास्थ्यले साथ दिने योग छ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ ।

तुलाः आफ्नो माया गर्नुपर्ने समय आएको छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ । स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिकः घरभित्र बस्दा मन शान्त बन्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ । परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

धनुः स्वास्थ्यले साथ दिनेछ । राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ । बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मकरः दिन सहज छ । सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ । सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ ।

कुम्भः साना कुराले मन उत्साही हुनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ । दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ । विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ ।

मीनः सञ्चित धन खर्च हुनेछ । खर्च कटौती गर्ने समय छ । व्यापारमा गरेको लगानी बढ्नेछ । लगानी विस्तार हुँदा मन शान्त बन्नेछ । सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ ।

Previous Post

फिल्म ‘कुमारी’ प्रचारका लागि देशव्यापी सांगीतिक टुर गरिने

Next Post

आजको मौसम पूर्वानुमान : तराई – मधेशमा कुहिरो

metakhabar

metakhabar

सम्बन्धित खबर

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

केही स्थानमा भारी वर्षाको सम्भावना

५ साउन २०८३,
रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
अन्तर्राष्ट्रिय

रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

५ साउन २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
आर्थिक

कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

४ साउन २०८३,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : तराई – मधेशमा कुहिरो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In