• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, April 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम

    गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

    अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

    जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

    संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

    गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी

metakhabar by metakhabar
२४ पुस २०८२,
0
दिक्तेलमा चित्र बनाउँदै ललितकला क्याम्पसका विद्यार्थी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सुरु गरेको ‘दिक्तेल बजार सौन्दर्यकरण अभियान’लाई सहयोग गर्न दिक्तेल बजार आएका काठमाडौँको ललितकला क्याम्पसका विद्यार्थीले विभिन्न प्रकारका चित्र बनाइरहेका छन् । ललितकला क्याम्पस काठमाडौँका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति आशिष पौडेलको नेतृत्वमा यही पुस २१ गते दिक्तेल आएका १० विद्यार्थीले दिक्तेल बजारको विभिन्न चोक तथा व्यक्तिका घरको भित्तामा चित्र बनाइरहेका छन् ।

दश दिनसम्म यहाँ बस्ने विद्यार्थीलाई कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाउन लगाइएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “दिक्तेल बजार जिल्लाको प्रमुख व्यापारिक केन्द्र हो । यसलाई नमूना बजार बनाउने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको अभियानमा ललितकलाका विद्यार्थीले कला, संस्कृति तथा सन्देशमूलक चित्र बनाइरहेका छन् । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै नगरपालिकाको आम्दानीको स्रोतसमेत वृद्धि गर्नेछ ।”

नगरपालिकाको आयोजनामा यही पुस ३० गतेसम्म सञ्चालन हुने उक्त अभियानमा सहभागी विद्यार्थीलाई स्थानीयको इच्छा तथा टोलको विशेषता झल्कने किसिमका चित्र बनाउन लगाउने गरिएको छ । नेवार समुदायको बाहुल्यता रहेको शान्ति टोलमा नेवारी संस्कार तथा संस्कृति झल्कने चित्र बनाउन लगाइएको स्थानीयवासी एवम् नेवाः दय् दवू दिक्तेलका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

‘कला, साहित्य र वातावरण संरक्षण हाम्रो परिकल्पना’ नाराका साथ चित्र बनाउन दिक्तेल आएका विद्यार्थीले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत चित्रकलासम्बन्धी इच्छुक विद्यार्थीलाई समेत चित्र बनाउने कला सिकाइरहेका छन् । विद्यार्थीलाई नगरपालिकाले खाने, बस्ने र आवश्यक सामग्री उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले जानकारी दिनुभयो । नगरपालिकाले गत वर्ष मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको थियो । उक्त कार्यशालामा २१० चित्र क्यानभासमा उतारिएका थिए ।

Previous Post

तनहुँमा आजदेखि छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु

Next Post

झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

metakhabar

metakhabar

सम्बन्धित खबर

‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ : आयल निगम
फिचर-ब्यानर

७ बैशाख २०८३,
गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी
फिचर-ब्यानर

गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग, ढाकछोप नगर्न सरकारलाई चेतावनी

७ बैशाख २०८३,
अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव
फिचर-ब्यानर

अमेरिकासँग दूरी, युरोपतर्फ बेलायतको झुकाव

७ बैशाख २०८३,
जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
फिचर-ब्यानर

जितगढी विजयउत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन

७ बैशाख २०८३,
संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो
फिचर-ब्यानर

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनमा सीमित प्रतिस्पर्धा : शक्ति संघर्ष र कूटनीतिक दबाबले बढायो चासो

७ बैशाख २०८३,
गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो
फिचर-ब्यानर

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

७ बैशाख २०८३,
Load More
Next Post
झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

झापामा प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In