• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    केही स्थानमा भारी वर्षाको सम्भावना

    रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

    रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

    गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि

    सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

    यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण

    बुधबारदेखि वर्षा कम हुने

    तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति

    अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२४ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस २४ गते बिहीबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन रमाइलो छ। स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। विदेशी रमझमले मन आकर्षित गरेको छ। परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

वृषः बोल्नु अगाडि सोच्नुपर्ने दिन छ। सानो कुराले अप्ठेरो परिस्थिति सिर्जना हुने जोखिम छ। लगानीका क्षेत्रमा अवरोध सिर्जना हुनेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

मिथुनः आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। आफ्नो कामबाट मन शान्त बन्नेछ। परिवारमा थोरै बोल्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा खुशी मिल्ने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कर्कटः आज धनलक्ष्मी योग परेको छ, सदुपयोग गर्नुहोला। बिहान उठेर पिपलको दर्शन गरेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। राजनीतिक संगठनमा साथीको साथ मिल्नेछ। स्वास्थ्यमा समस्या भए पनि परिवारले राम्रो साथ दिनेछ।

सिंहः भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। बोली र व्यवहारमा एकरुपता ल्याउन सकेमा दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। आज सोचेका काम बन्ने योग परेको छ।

कन्याः पूर्वको यात्रामा जोखिम रहेको छ। लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीबाटै आक्रमण हुने भएकाले आफ्नो हितमा सोच्ने साथी पहिचान गर्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

तुलाः परिवारको व्यवहारले मन शान्त बन्नेछ। शिक्षा क्षेत्रको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलताका लागि मेहनतको भने खाँचो देखिन्छ। परिवारको साथमा घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिकः साथीबाट सहयोग हुने छ। स्वास्थ्यमा सुधार हुने दिन छ। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा भने अगाडि नबढ्नु राम्रो हुन्छ। आज केही सुखद् खबर सुनिनेछ।

धनुः दिन राम्रो छ। बोलीमा सरस्वतीको बास रहेको छ। यस्तो बोली परोपरकारका लागि प्रयोग गर्नु राम्रो हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। कतै घुमफिरको योजना बन्न सक्छ।

मकरः सञ्चित धन खर्च हुनेछ। आफन्तले कुरा काट्दा मन दुख्छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। पिपलको दर्शन गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कुम्भः साथीले तपाईंको पक्षमा काम गर्नेछन्। सानो भनेर रोगलाई कमजोर ठानेमा सताउने जोखिम रहेको छ। शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मीनः शिक्षामा मेहनतको खाँचो देखिन्छ। प्रगति भए पनि ढिला मात्र हुने भएकाले मेहनतको खाँचो परेको हो। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।

प्रकाशित मिति स् २४ पुस २०८२, बिहीबार ५ स् १८ बजे

Previous Post

धनुषा र महोत्तरीबाट छ हजार क्विन्टलभन्दा बढी धान खरिद

Next Post

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

metakhabar

metakhabar

सम्बन्धित खबर

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आर्थिक

देशको आर्थिक विकासमा पुँजी बजारको महत्त्वपूर्ण भूमिका : प्रधानमन्त्री शाह

५ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

केही स्थानमा भारी वर्षाको सम्भावना

५ साउन २०८३,
रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता
अन्तर्राष्ट्रिय

रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास, पुटिन र चोबीच उच्चस्तरीय वार्ता

५ साउन २०८३,
गैरसरकारी संस्थाको खर्च नियन्त्रण : गृह मन्त्रालयले राय माग्दै विधेयक बढायो अघि
आवाज

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरिने

४ साउन २०८३,
यस वर्षको मनसुनमा सरदरभन्दा कम पानी पर्ने, तापक्रम बढ्ने प्रक्षेपण
आर्थिक

बुधबारदेखि वर्षा कम हुने

४ साउन २०८३,
तेलको अन्तर्राष्ट्रिय आपूर्ति बढाउने ‘ओपेक प्लस’को रणनीति
अन्तर्राष्ट्रिय

अमेरिका–इरान द्वन्द्व चर्किदा कच्चा तेलको मूल्य उकालो

४ साउन २०८३,
Load More
Next Post
राजनीतिक दल प्रमुखको कार्यकाल दुईपटकमै सीमित गर्ने निर्वाचन आयोगको प्रस्ताव

निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In