• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कांग्रेस विधानअनुसार विशेष महाधिवेशन सम्भव छैन : कल्याण गुरुङ

metakhabar by metakhabar
२३ पुस २०८२,
0
कांग्रेस विधानअनुसार विशेष महाधिवेशन सम्भव छैन : कल्याण गुरुङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेपाली कांग्रेसको विधानले नियमित वा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय कार्य समितिलाई मात्र दिएको स्पष्ट भएको कांग्रेस नेता कल्याण गुरुङले बताउनुभएको छ। केन्द्रीय कार्य समिति बाहेक कुनै पनि समिति, पदाधिकारी वा व्यक्तिलाई महाधिवेशन आह्वान गर्ने अधिकार विधानले नदिएको उहाँको भनाइ छ।

उहाँका अनुसार केन्द्रीय कार्य सम्पादन समितिले गरेको महाधिवेशनसम्बन्धी कुनै पनि निर्णय केन्द्रीय कार्य समितिबाट अनुमोदन नभएसम्म वैधानिक मानिँदैन। २०८२ मंसिर १५ गते नै केन्द्रीय कार्य समितिले २०८२ पुस २६, २७ र २८ गते पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको गुरुङको भनाइ छ।

केन्द्रीय कार्य सम्पादन समितिले पुसमा महाधिवेशन गर्न नसकिने ठहर गर्दै मिति परिवर्तन गरी २०८३ वैशाख २८, २९, ३० र ३१ गते तोकेको र मुलुक निर्वाचन प्रक्रियामा गइसकेको अवस्थामा विशेष महाधिवेशनको चर्चा निरर्थक रहेको उहाँले बताउनुभयो।

गुरुङले पार्टीको विधान, विधि र प्रक्रिया अनुसार वैधानिक समितिबाट गरिएका निर्णय मात्र मान्य हुने उल्लेख गर्दै सामाजिक सञ्जालमा चलाइएको विशेष महाधिवेशनको हल्लालाई विधानले मान्यता नदिने स्पष्ट पार्नुभयो। उहाँले केही व्यक्तिहरूले बोलाउने भेला सानो गुटको भेला मात्र हुने दाबी गर्नुभयो।

पार्टी विधानअनुसार कुनै पनि प्रक्रिया पूरा नभएकाले विशेष महाधिवेशन नहुने र हुन नसक्ने गुरुङको निष्कर्ष छ।

Previous Post

चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

Next Post

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

जन्मदर्ता नहुँदाको पीडा भोग्दै १७ वर्षीय विवेक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In