• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, १० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

    एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

    एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२१ पुस २०८२,
0
थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ । पर्यटन राजधानी पोखरामा पहिलो पटक थाइल्याण्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले सफ्ट ओपनिङ गरेको छ।

नयाँ वर्ष अर्थात् सन् २०२६ जनवरी देखि कास्की जिल्लाको कास्कीकोटमा रिसोर्ट सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक प्रपाइजित थोङ्माले जानकारी दिए। उनका अनुसार रिसोर्टको औपचारिक उद्घाटन (ग्राण्ड ओपनिङ) छिट्टै गरिनेछ।

“द सेन्टारा कलेक्सनअन्तर्गतको लक्जरी ब्रान्ड पोखरामा ल्याउन पाउँदा हामी निकै खुसी छौँ। नयाँ वर्षको सुरुवातसँगै पाहुनाहरूले पोखरामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटनको अनुभव गर्न पाउनुहुनेछ,” थोङ्माले भने।

रिसोर्ट पोखरा शहरबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटमा अवस्थित छ। यहाँबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। साथै रिसोर्ट क्षेत्रबाट फेवातालमाथि उड्ने प्याराग्लाइडिङको दृश्य समेत नजिकबाट हेर्न सकिनेछ।

रिसोर्टमा स्वीट र भिल्लासहित कुल ४२ वटा कोठा रहेका छन्। प्रत्येक कोठामा निजी बगैँचा र फराकिला बाल्कोनीको सुविधा उपलब्ध छ। रिसोर्टमा २४सै घण्टा सञ्चालन हुने रेष्टुरेन्ट, बार तथा लाउञ्ज, स्विमिङ पुल, टी–हाउस र स्पा सेवा पनि रहेका छन्।

कम्पनीका अनुसार उद्घाटन अवसरमा नेपाली पाहुनाका लागि विशेष अफर सार्वजनिक गरिएको छ। यसअनुसार सन् २०२६ मार्च ३१ सम्म प्रतिरात २५ हजार रुपैयाँमा बेड एण्ड ब्रेकफास्ट प्याकेज उपलब्ध हुनेछ। साथै खाना तथा स्पा सेवामा १० प्रतिशत छुट र अपराह्न निःशुल्क चियाको व्यवस्था गरिएको छ।

यो परियोजना सामाजिक उद्यम अवधारणामा आधारित रहेको कम्पनीले जनाएको छ। स्थानीय रोजगारी सिर्जना, सीप विकास र समुदायको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो। रिसोर्ट सञ्चालनमा आएपछि पोखरालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी, वेलनेस तथा साहसिक पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

अघिल्लो समाचार

विशेष महाधिवेशन कुनै हालतमा हुँदैनः नेता सिटौला

अर्को समाचार

गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी
आर्थिक

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
आर्थिक

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै
जीवन शैली

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै
आवाज

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत
खेलमैदान

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

गोरखा-काठमाडौँ एकीकरण पदमार्गमा सेनाको पदयात्रा सुरु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी

९ कात्तिक २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

धानमा ‘किरा’ले क्षति पु¥याएपछि भोजपुरका किसान चिन्तित

९ कात्तिक २०८३,
एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै

एनपिएल नेपाली खेलकुदको उत्सवः प्रधानमन्त्री शाह

९ कात्तिक २०८३,
कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

९ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

फ्रान्स : एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ

९ कात्तिक २०८३,
तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

९ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
  • पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन