• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, June 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग

    आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विशेष महाधिवेशन कुनै हालतमा हुँदैनः नेता सिटौला

metakhabar by metakhabar
२१ पुस २०८२,
0
विशेष महाधिवेशन कुनै हालतमा हुँदैनः नेता सिटौला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन नहुने उनले बताएका छन् । सोमबार बिहान काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सिटौलाले कार्यसम्पादन समितिले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले त्यो महामन्त्रीद्वयले पनि मान्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘उहाँहरूलाई हामीले पार्टीबाट निकाल्न खोजेको होइन, हामीले पार्टी छोड्न खोजेको पनि होइन । तर विशेष महाधिवेशन हुँदैन । कार्यसम्पादन समितिले निर्णय गरेको सबैले मान्नुपर्छ ।’

उनले व्यक्तिको निर्णय पार्टीको नहुने भन्दै १७(२) को औचित्य छैन भनेर केन्द्रीय कार्यसम्पादनले निर्णय गरिसकेको उनले स्मरण गरे ।

उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने पनि बताए । उनले भने, ‘कांग्रेस पार्टी फुटोस् , कमजोर होस्, अनेक झगडा होस् भन्ने कसैको चाहना होला । हामी त्यो हुन दिँदैनौं ।’

सिटौलाले राष्ट्रियसभा निर्वाचनबारे कांग्रेसले अन्य पार्टीहरूसँग छलफल गरिरहेको जानकारी दिए । उनले यसबारे आजको कार्यसम्पादन समिति बैठकले टुंगो लगाउने बताए ।

उनले भने, ‘कुन कुन पार्टीसँग गठबन्धन हुने, क्लष्टर के हुने भन्नेमा आज टुंगो लाग्छ । एक्लै लड्दा परिणाम नआउने भएकाले राष्ट्रियसभामा गठबन्धन गर्ने कुरा भएको हो ।’

Previous Post

भेनेजुएलामा अमेरिकी सैन्य कारवाहीमा ३२ क्युबाली अधिकारीको मृत्यु

Next Post

थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ

metakhabar

metakhabar

सम्बन्धित खबर

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’
आवाज

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

१२ असार २०८३,
उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट
आवाज

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

११ असार २०८३,
काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन
आवाज

काँध जोर्नी प्रत्यारोपणपछि लुभुका श्रेष्ठले पाए नयाँ जीवन

११ असार २०८३,
आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई  रु. ५ लाख सहयोग
आर्थिक

आईएमई लाइफ् इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई रु. ५ लाख सहयोग

११ असार २०८३,
आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
Load More
Next Post
थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ

थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In