• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१८ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस १८ गते शुक्रबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः स्वास्थ्यमा सुधार हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । शिक्षामा प्रगति हुने योग छ । लगानी गर्नुपर्ने भए सहकार्य गरेमा फाइदा हुनेछ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

वृषः उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । आज गरेको लगानीबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मिथुनः मानसिक चिन्ता र असन्तुष्टि बढ्नेछ । व्यवसायमा साझेदारी गरेमा फाइदा हुनेछ । राज्यका तर्फबाट अवरोध हुने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

कर्कटः शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ । दाजुभाइले साथ दिनेछन् । व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ । कपडाको व्यापारमा राम्रो आम्दानी हुनेछ । राज्यको निगरानीमा भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

सिंहः स्वास्थ्यले साथ दिनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । लगानी गर्ने भए शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । तर मन अशान्त बन्नसक्छ ।

कन्याः दिन राम्रो छ । मनमा उत्साह बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । रोगले सताउने जोखिम छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

तुलाः दाजुभाइसँगको सहकार्यले मन खुशी हुनेछ । पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा सचेत बन्नु आवश्यक देखिन्छ । बोली र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने देखिन्छ । परिवारमा मेलमिलाप बढ्नेछ ।

वृश्चिकः दिन सामान्य राम्रो छ । सञ्चित धन खर्च हुँदा मन खिन्न बन्नेछ । सहकर्मीले साथ दिनेछन् । परिवारको साथ र सहयोग मिल्नेछ । साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्ने योग रहेको छ ।

धनुः शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । मन उदास बन्नसक्छ । दिनको सुरुवात दान वा पिपलको दर्शनबाट गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

मकरः गला र कलाको प्रदर्शनले नाम र दाम मिल्नेछ । स्वास्थ्य लाभ हुनेछ । आर्थिक अवस्थामा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ ।

कुम्भः दिन सामान्य छ । हरेक क्षेत्रमा बाधा सिर्जना हुनेछ । मानसिक रुपमा खटपटी बढ्नेछ । मध्य साढेसाती भएकाले बिहान उठेर शिवको भजन गर्न सकेमा दैनिकी सहज बन्नेछ ।

मीनः आज सोचेका काम पूरा हुनेछन् । कतै घुमफिरको योजना बन्न सक्छ । खर्च पनि हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

Previous Post

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Next Post

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

२०२५ मा ११ लाख ५८ हजार विदेशी पर्यटक नेपाल भित्रिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In