• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, August 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पदभन्दा माथि राष्ट्रसेवा : टासी लाक्पा शेर्पाको प्रेरणादायी निर्णय

metakhabar by metakhabar
१८ पुस २०८२,
0
पदभन्दा माथि राष्ट्रसेवा : टासी लाक्पा शेर्पाको प्रेरणादायी निर्णय
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ पुस : आगामी निर्वाचनको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक तर्फ नाम छनोट गरेपछि पनि चर्चित पर्वतारोहण उद्यमी टासी लाक्पा शेर्पाले उक्त पद अस्वीकार गर्दै राष्ट्रसेवाको फरक उदाहरण प्रस्तुत गर्नुभएको छ।

उहाँले सार्वजनिक रूपमा जारी गर्नुभएको वक्तव्यमा सबै राजनीतिक दल तथा योग्य उम्मेदवारहरूलाई शुभकामना व्यक्त गर्दै, दलगत राजनीतिमा रुचि नराख्ने स्पष्ट धारणा राख्नुभयो। “म सधैं मेरो देशको उन्नतिका लागि आफ्नै तरिकाले सहयोग गर्न प्रतिबद्ध छु र एक साधारण नागरिकको रूपमा आफ्नो कर्ममार्फत देशका लागि योगदान दिन चाहन्छु,” उहाँको भनाइ छ।

14 Peak Expedition का सञ्चालकसमेत रहनु भएका टासी लाक्पा शेर्पा नेपालका विश्वचर्चित पर्यटन तथा साहसिक व्यवसायीमध्ये एक हुनुहुन्छ। चाहेमा उहाँ राजनीतिक यात्रामा गएर प्रभावशाली मन्त्रीसमेत बन्न सक्ने सम्भावना हुँदाहुँदै पनि पदभन्दा माथि जिम्मेवारी र सेवाको भावनालाई प्राथमिकता दिनुभएको छ।

राजनीतिक पदमा नभई पनि राष्ट्र निर्माणमा योगदान दिन सकिन्छ भन्ने सन्देश उहाँको निर्णयले दिएको छ। व्यापार, पर्यटन, रोजगारी र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि निर्माणमा उहाँले निरन्तर पुर्‍याउँदै आएको योगदान नै उहाँको राष्ट्रप्रतिको सच्चा प्रतिबद्धताको प्रमाण हो।

टासी लाक्पा शेर्पाको यो निर्णय केवल व्यक्तिगत अस्वीकार होइन, यो एउटा गहिरो सन्देश हो ,राष्ट्रसेवा पदबाट होइन, नियत र कर्मबाट हुन्छ।

Tags: 14 peak expeditioneverestnepali politic
Previous Post

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

Next Post

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In