• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

    कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

    तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१३ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः स्वास्थ्यको ख्याल गर्नुपर्ने छ । मन अशान्त बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

वृषः मनमा खुशी मिल्नेछ । थोरै लगानी गरे पनि ठूलो फाइदा हुनेछ । स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ । विपक्षी शान्त बन्नेछन् । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ ।

मिथुनः मन शान्त बन्नेछ । व्यापारमा फाइदा हुनेछ । आज कतै घुमफिरको योजना बन्नसक्छ । परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कर्कटः मन अशान्त र निराश हुने जोखिम छ । साना कुरामा विवाद गर्नु भन्दा थोरै बोलेर आफ्नो काम गर्नु राम्रो हुनेछ । शान्तिका लागि बिहान उठेर पिपलको दर्शन गर्नु फाइदाजनक हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंहः आज काममा अवरोध हुने सम्भावना छ । ठुलो लगानी गर्नु भन्दा दैनिकी चलाएर रमाउनुपर्ने बाध्यता छ । शिक्षामा अल्छीपन बाधक बन्नसक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

कन्याः लगानीका क्षेत्रबाट लाभ हुनेछ । साथीहरुले सहयोग गर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी साथीले प्रशंसा गर्नेछन् । छोटो दूरीको यात्रा तय हुनेछ । धर्ममा मन जानेछ ।

तुलाः सोचेर गरेको काम सहज बन्नेछ । साथीभाइको साथले शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दाम्पत्य जीवन सफल बन्ने योग छ । यात्रामा मन शान्त बन्ला ।

वृश्चिकः दिन सुखमय बन्नेछ । थोरै लगानी गरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । दैनिकी शान्तसँग बित्नेछ । दाम्पत्य र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनुः उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । अनावश्यक विवादमा नफसकेको राम्रो हुनेछ । थोरै बोल्दा फाइदा हुनेछ ।

मकरः सोचेका काम बन्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिको साथमा गरेको काम सहजै सम्पन्न हुनेछ । परिवारले भन्दा साथीले तपाईंको कामको प्रशंसा गर्नेछन् ।

कुम्भः व्यवसायबाट फाइदा हुनेछ । मिष्ठान्न भोजन हुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ने योग छ ।

मीनः धन लाभ हुने योग छ । व्यापारमा फाइदा हुनेछ । दाम्पत्य जीवनमा सुख र शान्ति मिल्नेछ । सहकर्मीबाट साथ मिल्नेछ । स्वास्थ्य क्षेत्रमा गरेको लगानी सफल बन्नेछ ।

Previous Post

गोलन्जोरका जुनार–सुन्तला बगैँचामा पैसाको बिटो !

Next Post

पार्टी सभापति रबि लामिछाने, प्रधानमन्त्री बालेन शाह हुने गरि सहमति

metakhabar

metakhabar

सम्बन्धित खबर

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस
समाचार

तीनकुने आन्दोलनमा सुरक्षा कमजोरी : चार अधिकारीमाथि कारबाही गर्न आयोगको सिफारिस

२२ अशोज २०८३,
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
समाचार

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

२२ अशोज २०८३,
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
समाचार

ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता

२२ अशोज २०८३,
असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति
समाचार

असिनासहितको वर्षाले घोडाघोडीमा धानबालीमा क्षति

२२ अशोज २०८३,
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
समाचार

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति

२२ अशोज २०८३,
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ
फिचर-ब्यानर

तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छः महासङ्घ

२२ अशोज २०८३,
Load More
Next Post
पार्टी सभापति रबि लामिछाने, प्रधानमन्त्री बालेन शाह हुने गरि सहमति

पार्टी सभापति रबि लामिछाने, प्रधानमन्त्री बालेन शाह हुने गरि सहमति

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In