• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
११ पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः मन खुशी रहनेछ । स्वास्थ्य क्षेत्रको लगानीबाट फाइदा हुनेछ । विपक्षीमाथि विजय प्राप्त हुनेछ । अनुत्पादक क्षेत्रको लगानी कटौती गर्नुपर्नेछ । साथीभाइले सहयोग गर्नेछन् । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा देखिएको समस्याको समाधान हुनेछ । आज पारिवारिक मेलमिलाप हुनेछ ।

मिथुनः पठनपाठनमा रुची बढ्ने दिन छ । नतिजाको पर्खाइमा भए शुभ खबर सुन्नुपर्ने योग परेको छ । मन शान्त रहनेछ । परिवारमा विवाद गरेमा घाटा हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा फाइदा हुनेछ ।

कर्कटः दिन सामान्य छ । साथीसँग बोल्दा सोच्नुपर्ने हुन्छ । परिवारसँग बसेर रमाइलो गर्ने समय छ । राजनीतिक क्षेत्रमा भने साथीले सहयोग गर्नेछन् । लामो दूरीको यात्रा तय हुनेछ ।

सिंहः असन्तुष्टि बढ्नेछ । साना कुरामा अल्झनु भन्दा महत्त्वपूर्ण काममा समय दिएमा फाइदा हुनेछ । बिहान मनमा खटपटी बढे पनि दिउँसोपछि महत्त्वपूर्ण काम बन्नेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । आज परिवारलाई समय दिइनेछ ।

कन्याः दिन राम्रो छ । धनलक्ष्मी योगलाई सदुपयोग गर्नुपर्नेछ । साथीभाइले तपाईंको पक्षमा काम गर्नेछन् । व्यापारमा लगानी गर्ने भए दिन अनुकुल छ । परिवारमा सुख प्राप्त हुनेछ । दाम्पत्य जीवन सफल बन्नेछ ।

तुलाः दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ । सामाजिक काममा सक्रिय हुँदा स्वास्थ्यको ख्याल गर्नुपर्नेछ । परोपरकार गर्ने बानीले आफ्नो समय र धनसमेत खर्च हुनेछ । आजको दिन शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नेछ ।

वृश्चिकः व्यापारमा फाइदा हुनेछ । घरमा परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । सानो कुरामा अल्झिएमा मन अशान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनुः दिन राम्रो भएकाले सोचेको काम बन्नेछ । साथीभाइ र सहकर्मीले तपाईंको योजनामा साथ दिनेछन् । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । राज्यका उच्च व्यक्तिबाट हौसला प्राप्त हुँदा दिन सहज बन्नेछ ।

मकरः मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाइसँगको भेटले दिन रमाइलो हुनेछ । लामो यात्रा तय हुनसक्छ । पठनपाठनमा भने जोस जाँगर कम हुनेछ ।

कुम्भः मन अशान्त रहेकाले स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्नेछ । तपाईंको हातबाट गरेको लगानीले घाटा हुने जोखिम रहेकाले संयुक्त लगानी गर्नु राम्रो हुनेछ । बिहान शिवको भजन सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ ।

मीनः पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । पढाइमा मन नजाँदा निराशा बढ्नेछ । बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्दा फाइदा हुनेछ । साथीभाइले सहयोग गर्नेछन् ।

Previous Post

यी हुन् कलेजो खराब भएका लक्षणहरु

Next Post

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन
आर्थिक

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

७ जेष्ठ २०८३,
उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड
फिचर-ब्यानर

उच्चशिक्षामा कृत्रिम बौद्धिकताको विवेकशील प्रयोगमा जोड

७ जेष्ठ २०८३,
उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी
फिचर-ब्यानर

उद्धारदेखि बेलिब्रिजसम्म: मनसुन प्रतिकार्यमा सेनाको व्यापक तयारी

७ जेष्ठ २०८३,
गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान
फिचर-ब्यानर

गोसाइँकुण्डमा गङ्गादशहरामा पाँच हजारले दर्शन गर्ने अनुमान

७ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

७ जेष्ठ २०८३,
दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अत्यधिक गर्मी, जुम्लामा चिसो
फिचर-ब्यानर

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

७ जेष्ठ २०८३,
Load More
Next Post
विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In