• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, January 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् कलेजो खराब भएका लक्षणहरु

metakhabar by metakhabar
१० पुस २०८२,
0
यी हुन् कलेजो खराब भएका लक्षणहरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो– कलेजो । लगभग एक– साढे एक केजीको हुने यो अङ्गले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ।

यसका काम अनेकौं हुन्छन्। यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो। कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ ।  तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ ।

मष्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अङ्गका रूपमा हामीले हेर्दैनौ जबकि कलेजो पनि उत्तिकै महत्त्वपूर्ण छ ।

यी हुन् कलेजो खराब भएका लक्षणहरु 

सधैँ झाडापखाला भइरहेमा

हुन त डिप्रशेन, शुरुवाती गर्भावस्ठा, माइग्रेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरु बाहेक पनि पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयुक्त हुन्छ ।

लगातार कमजोर महसुस हुनु

कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने त छैन तथापि बिना कुनै विशेष कारण सधैँ कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन ? कलेजोले पर्याप्त रूपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमीकलहरुको असन्तुलनमा शरीरमा प्रोटिनहरू कम हुन जाने गर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्दछ ।

पिसाबको रङ्ग परिवर्तन भएमा

स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरूको पिसाब सामान्य रङ्गको हुन पर्दछ । रगतमा धेरै बिलुरुबीनको मात्रा भएमा रगतको रङ्ग सुन्तला या खैरो रङ्गको हुन सक्दछ । बिचार पुर्‍याउन जरुरी छ ।

खानामा अरुचि

कलेजोमा खराबी भएमा शरीरमा प्रशस्त बायल उत्पादन हुँदैन जसले गर्दा खानामा अरुचि हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रूपमा पच्न पाउँदैन अनि शरीरको तौलमा एक्कासि नाटकीय कमी हुन्छ।

पेटमा परिवर्तन

मेडिकल साइन्सका अनुसार महिलाहरूको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेट सम्बन्धी पीडाहरूलाई सामान्य रूपमा लिइन हुँदैन । पेटमा कुनै पीडा या अफ्ठेरो महसुस भएमा कलेजोको समस्याले पनि भएको हुन सक्दछ, संवेदनशील बन्न जरुरी छ ।

शौचको रङ्गमा परिवर्तन भएमा

शौचको रङ्गमा बदलाव आएमा जस्तै कि कालो, सेतो, हरियो लगायतका रङ्गको देखिएमा एक पटक चिकित्सकलाई भेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रङ्ग परिवर्तन हुन सक्दछ ।

जन्डिस देखिएमा

प्राेटीन अनि अक्सिजनलाई वितरण गर्न रातो रक्तको शीकाको महत्त्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्त कोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेँलो हुने र जन्डिस देखिने हुन सक्दछ ।

यस्ता लक्षण देखिएमा चिकित्सकसँग परामर्श गरिहाले कलेजोमा ठुलो असर हुनुबाट जोगाउन सकिन्छ

Previous Post

माइन्डफुलनेसले तपाईंलाई मानसिक स्वास्थ्य समस्याबाट बचाउँछ, यस्ता छन् फाइदाहरू

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar

metakhabar

सम्बन्धित खबर

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

३ माघ २०८२,
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
फिचर-ब्यानर

बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?

३ माघ २०८२,
राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?
फिचर-ब्यानर

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

३ माघ २०८२,
गुलशनलाई एस जिको एकवर्षे प्रायोजन
खेलमैदान

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

३ माघ २०८२,
बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र
समाचार

बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च आठ दशमलव ९९ प्रतिशत मात्र

३ माघ २०८२,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
समाचार

ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

३ माघ २०८२,
Load More
Next Post
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In