• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
१० पुस २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । थालेका काम सफल हुनेछन् । मन खुशी हुनेछ । राज्यको माथिल्लो तहबाट सहयोग हुनेछ । राजनीतिक तहमा अवसर मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृषः दिन राम्रो छ । बिहान गरेको कामबाट लाभ मिल्नेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । मन प्रशन्न रहनेछ । स्वास्थ्यमा समस्या हुनसक्छ । रोजगारीको क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्ने देखिन्छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

मिथुनः आज पठनपाठनमा रुची बढ्नेछ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट नाफा बढ्नेछ । राज्यको सेवामा गरेको लगानीबाट फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम बन्नेछ । परिवारमा भने सानो कुराले मनमुटाब बढ्नेछ ।

कर्कटः दिन सामान्य छ । आफूले गर्दै गरेको कारोबारमा अवरोध सिर्जना हुनसक्छ । साथीले नै असहयोग गर्ने जोखिम बढ्नेछ । सामूहिक काममा फाइदा हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने दिन छ ।

सिंहः साथीसँगको भेटले मनको कुण्ठा कम हुनेछ । आफूभन्दा ठूलासँग लिएको सल्लाहले काम सार्थक बन्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँग रमाइलो गरेर दिन बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्याः साथीभाइको सहयोग मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । परिवारसँगको सम्बन्ध सफल बन्ने योग छ । अनावश्यक खर्च बढ्नेछ । आज नयाँ काम थालनी नगर्नु उचित हुनेछ ।

तुलाः मनमा उत्साह बढ्नेछ । राज्यका तर्फबाट मान र सम्मान बढ्नेछ । अग्रज व्यक्तिसँगको छलफलले फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुसीको खबर सुन्ने योग रहेको छ ।

वृश्चिकः सञ्चित धन खर्च हुनेछ । शिक्षामा ढिलासुस्ती बढ्नसक्ने जोखिम छ । रोगसँग लड्ने क्षमता भने बढेको छ । ठूला कामको सुरुवात नगर्नु राम्रो हुनेछ । परिवार र प्रेम सम्बन्धमा मनमुटाव हुनेछ ।

धनुः दिन राम्रो हुनेछ । आम्दानीको दृष्टिले दिन अब्बल छ । लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ । व्यापारमा फाइदा हुनेछ । राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुनेछ । आफ्नो काम सफल पार्न नम्र भएर अगाडि बढ्नुपर्नेछ । परिवारले भन्दा बाहिरका साथीले साथ दिनेछन् ।

मकरः दिन सामान्य राम्रो छ । शुभ ग्रहको बहुमत भएकाले दैनिक काम सहज बन्नेछ । वैदेशिक लगानीबाट मन उत्साहित बन्नेछ । राजनीतिक सहकर्मीले साथ दिनेछन् । परिवारमाभित्र मनमुटाब बढ्ने भएकाले थोरै बोल्नु फाइदा हुनेछ ।

कुम्भः धार्मिक कार्यमा संलग्न भएमा मन शान्त बन्नेछ । रोगसँग लड्ने क्षमता बढ्नेछ । स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ । परिवारसँग्गको सम्बन्ध सुमधुर बन्नेछ ।

मीनः पुरानो रोगले सताउने जोखिम बढी छ । मनमा खटपटी बढ्नेछ । गणेशको दर्शन गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ ।

Previous Post

निर्वाचनको वातावरण बनाउन सरकार दलीय संवादमा

Next Post

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी
आर्थिक

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी

८ भदौ २०८३,
प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
Load More
Next Post
डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In