• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, August 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    अध्यारोबाट उज्यालो देखेपछि …

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

कालो अङ्गुर सेवन गर्नुका यती धेरै फाइदा

metakhabar by metakhabar
७ पुस २०८२,
0
कालो अङ्गुर सेवन गर्नुका यती धेरै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फलफूलहरूको सेवन मानव स्वास्थ्यका लागि लाभदायी नै हुन्छ । अन्य खाना,खाजाहरूको तुलनामा फलफूल खान मानिसहरू रुचाउँछन् पनि ।

अहिले अङ्गुरको सिजन त हैन तर बजारमा यति बेला कालो अङ्गुर पाइन्छ । हामी सबैले अङ्गुरको स्वाद लिएका हुन्छौ । तर कालो अङ्गुर भने सबैलाई मिठो नलाग्न सक्छ र अर्को अङ्गुर सरह सबैले सेवन गरेको नहुन पनि सक्छ ।

तर यसको सेवन गर्नु निकै लाभदायी हुन्छ ।  अङ्गुर निकै मिठो र स्वादिलो फल हो । अङ्गुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटासियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

यस कारण विभिन्न प्रकारका रोगहरूबाट अङ्गुरले जोगाउँछ ।

कालो अङ्गुरले बचाउँछ यस्ता रोगहरूसँग

–हृदयाघात जस्तो गम्भीर रोगमा पनि अङ्गुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठिक अवस्थामा रहन्छ । तपाईँ पनि मुटु रोगी हुनुहुन्छ भने कालो अङ्गुर को रस सेवन गर्नुहोस् ।

–कालो अङ्गुरमा भिटामिन ई प्रशस्त मात्रामा पाइन्छ । भिटामिन ई कपाल र छालाका लागि पनि एकदमै राम्रो मानिन्छ ।

– कालो अङ्गुर मा रेसवेरेट्राल तत्वमा एन्टीअक्सीडेन्ट, एन्टीएपोप्टोटिक र एन्टी इन्फ्लामेटरी गुण पाइन्छ । यसले आँखाको स्वास्थ्यलाई राम्रो बनाउने काम गर्छ ।

– अङ्गुर खानुभएमा माइग्रेनको पीडा हराउँछ ।

–शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अङ्गुर खानुस् । फाइदा हुन्छ ।

–अङ्गुर मा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसा रोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।

–शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अङ्गुर को जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ ।

Previous Post

मनमोहक तनहुँको दुबुङ गाउँ

Next Post

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

metakhabar

metakhabar

सम्बन्धित खबर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै
फिचर-ब्यानर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

१० भदौ २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१० भदौ २०८३,
समाचार

आज यी चार प्रदेशमा भारी वर्षाकाे सम्भावना

१० भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१० भदौ २०८३,
आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
आवाज

आलेखः कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

९ भदौ २०८३,
आवाज

अध्यारोबाट उज्यालो देखेपछि …

९ भदौ २०८३,
Load More
Next Post
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In