• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, ११ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ऋण तिर्न ऋणकै सहारा

    ऋण तिर्न ऋणकै सहारा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    आज विदेशी मुद्राको विनिमय दर कति ?

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कांग्रेस उम्मेदवार सिफारिस : पदाधिकारीलाई प्राथमिकता, शीर्ष नेताहरू साबिककै क्षेत्रमा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
३ पुस २०८२,
0
कांग्रेस उम्मेदवार सिफारिस : पदाधिकारीलाई प्राथमिकता, शीर्ष नेताहरू साबिककै क्षेत्रमा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसका पदाधिकारी तथा प्रभावशाली नेताहरू साबिककै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्। कांग्रेसका क्षेत्रीय तथा जिल्ला कार्यसमितिले पार्टी पदाधिकारीलाई प्राथमिकतामा राख्दै नयाँ पुस्तालाई समेत समेटेर उम्मेदवार सिफारिस गरेका हुन्।

कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुरा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं. १ तथा उपसभापति धनराज गुरुङ स्याङ्जा क्षेत्र नं. १ र २ बाट उम्मेदवार सिफारिस भएका छन्।

महामन्त्री गगनकुमार थापा काठमाडौँ क्षेत्र नं. ४, सर्लाही क्षेत्र नं. ४, तेह्रथुम र धनकुटा तथा महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका हुन्।

सहमहामन्त्री फरमुल्लाह मन्सुर बारा क्षेत्र नं. ३, उमाकान्त चौधरी बारा क्षेत्र नं. १, महालक्ष्मी उपाध्याय ‘डिना’ मकवानपुर क्षेत्र नं. १, भीष्मराज आङ्दम्बे पाँचथर, जीवन परियार कास्की क्षेत्र नं. १, महेन्द्र यादव धनुषा क्षेत्र नं. ४ तथा किशोरसिंह राठौर बाँके क्षेत्र नं. ३ र बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका छन्। सहमहामन्त्री बदीप्रसाद पाण्डेले यसअघि बाजुराबाट निर्वाचित भए पनि यसपटक उम्मेदवारी नदिने घोषणा गरेका छन्।

यसैगरी कोषाध्यक्ष उमेश श्रेष्ठ चितवन क्षेत्र नं. २ र ३, प्रवक्ता डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५ र नुवाकोट क्षेत्र नं. १ बाट सिफारिस भएका छन्। केन्द्रीय सदस्यहरूमा डा. शेखर कोइराला मोरङ क्षेत्र नं. ६, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं. २, प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३, डा. शशाङ्क कोइराला नवलपुर क्षेत्र नं. १ तथा डा. आरजु राणा कैलाली क्षेत्र नं. ५ र बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवार सिफारिस भएका हुन्।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १६५ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरी केन्द्रीय कार्यालयमा पठाइएकामध्ये अधिकांश सिफारिस प्राप्त भइसकेको जानकारी दिएका छन्।

अघिल्लो समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

अर्को समाचार

एमाले महाधिवेशन: मतदान सकियो, २ हजार २२७ मत खस्यो

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ऋण तिर्न ऋणकै सहारा
फिचर-ब्यानर

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा
कृषि

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति
समाचार

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन
समाचार

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आर्थिक

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव
आर्थिक

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
एमाले महाधिवेशन: मतदान सकियो, २ हजार २२७ मत खस्यो

एमाले महाधिवेशन: मतदान सकियो, २ हजार २२७ मत खस्यो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ऋण तिर्न ऋणकै सहारा

ऋण तिर्न ऋणकै सहारा

११ कात्तिक २०८३,
उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

उखुको समर्थन मूल्य निर्धारण गर्न ढिलाइ गर्दा किसान मारमा

११ कात्तिक २०८३,
बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

बागलुङमा राजस्व सङ्कलनमा सुधार: पहिलो त्रैमासिकमा ९५ प्रतिशत प्रगति

११ कात्तिक २०८३,
वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

वीरगन्ज भन्सारद्वारा एक महिनामै २६ अर्ब ७२ करोड राजस्व संकलन

११ कात्तिक २०८३,
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आज विदेशी मुद्राको विनिमय दर कति ?

११ कात्तिक २०८३,
कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

कर्जा लिनुअघि भुक्तानी क्षमता र सम्भावित जोखिम मूल्याङ्कन गर्न राष्ट्र बैंकको सुझाव

११ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
  • अनुकूलन कोषबाट नेपालका तीन जलवायु परियोजना प्रस्ताव स्वीकृत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन