• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अण्डा पकाउने गलत तरिकाले शरीरमा गम्भीर असर पर्ने विज्ञको चेतावनी

metakhabar by metakhabar
२४ मंसिर २०८२,
0
अण्डा पकाउने गलत तरिकाले शरीरमा गम्भीर असर पर्ने विज्ञको चेतावनी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अण्डा स्वास्थ्यका लागि उपयोगी खाद्य पदार्थ मानिए पनि यसलाई गलत तरिकाले पकाउँदा शरीरमा गम्भीर असर पर्न सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। पोषणविद्‌हरूका अनुसार अण्डा अत्यधिक तापक्रममा पकाउँदा शरीरमा क्यान्सर र मुटु रोगको जोखिम समेत बढ्ने सम्भावना हुन्छ।

प्रोटिन, कोलिन, एमिनो एसिड र स्वस्थ कोलेस्ट्रोलको भरपूर स्रोत मानिने अण्डा धेरै तापमा लामो समयसम्म पकाउँदा अक्सिस्टेरोल नामक हानिकारक रसायन बन्ने अनुसन्धानले देखाएको छ।

लिपिड्स इन हेल्थ एण्ड डिजिज नामक एक अध्ययनअनुसार अत्यधिक तापमा तातिएको अण्डामा बन्ने अक्सिस्टेरोलले शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छ, जसले धमनीमा प्लाक जमाउने काम गर्छ र हृदयघात वा स्ट्रोकको जोखिम बढाउँछ।

क्यान्सरको खतरा

क्यान्सर प्रिभेन्सन रिसर्च जर्नलमा प्रकाशित एक समीक्षामा उल्लेख भएअनुसार अक्सिस्टेरोलको उच्च स्तरले स्तन, पित्तथैली, कोलोन र प्रोस्टेट क्यान्सरको जोखिम २२ प्रतिशत सम्म बढाउन सक्छ। साथै, यसले शरीरको प्रतिरोधात्मक क्षमता घटाउने र स्वस्थ कोषहरूमा क्षति पुर्‍याउने सम्भावना पनि रहेको जनाइएको छ।

आँखामा असर, स्मरणशक्ति कमजोर

स्वास्थ्य विज्ञहरूका अनुसार अक्सिडेटिभ तनावले आँखाको दृष्टि र मस्तिष्कको कार्यप्रणालीमा पनि असर पार्न सक्छ। लामो समयसम्म यस्तो तनाव कायम रहेमा बुढ्यौलीसँग सम्बन्धित मस्तिष्क रोगको खतरा पनि बढ्ने देखिएको छ।

कसरी पकाउने अण्डा सुरक्षित ?

पोषण विशेषज्ञहरू भन्छन्, अण्डा पकाउँदा कम तापक्रम मा पकाउने विधि अपनाउनु उपयुक्त हुन्छ। हल्का स्क्र्याम्बल्ड अण्डा वा तरकारीसहितको ओमलेट यसका लागि सुरक्षित विकल्प मानिन्छ। यसले अण्डामा अक्सिस्टेरोल बन्ने सम्भावना कम गर्छ र आवश्यक पोषणलाई जोगाइराख्छ।

साथै, अण्डा फ्राइ गर्दा एभोकाडो तेल प्रयोग गर्नु लाभदायक हुने विज्ञहरू बताउँछन्। यसमा पाइने मोनोअनसैचुरेटेड फ्याट ले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।

किन जोगिनुपर्छ अत्यधिक फ्राइबाट ?

विशेषज्ञहरूका अनुसार दीर्घ समयसम्म कडा तापमा फ्राइ गरिएको अण्डा स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्यधिक फ्राइ गर्दा न त पोषण बाँच्छ, न त स्वाद। साथै, अण्डाको कोलेस्ट्रोल उच्च तापमा अक्सिडाइज भएर शरीरमा विषालु रसायनको रूपमा काम गर्न थाल्छ।

Previous Post

तपाईंले प्रयोग गर्ने मोबाइल स्वास्थ्यका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

Next Post

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

metakhabar

metakhabar

सम्बन्धित खबर

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’
आवाज

प्राचीन बनेपाको धार्मिक पहिचानः १२४ वर्षदेखि ‘कन्या–पूजा’

८ भदौ २०८३,
पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण
फिचर-ब्यानर

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१ पुग्नु संरक्षणको उपलब्धि, ‘सिए टिएस’ प्रमाणीकरण

८ भदौ २०८३,
रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता
आर्थिक

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता

८ भदौ २०८३,
दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान
समाचार

दुई उपरथी र ४ महासेनानीलाई दर्ज्यानी चिन्ह प्रदान

८ भदौ २०८३,
इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार
फिचर-ब्यानर

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

८ भदौ २०८३,
जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा
फिचर-ब्यानर

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

८ भदौ २०८३,
Load More
Next Post
चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In