• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

    दुखुखोला सडक पुल जोखिममा

    दुखुखोला सडक पुल जोखिममा

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

    अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ

    पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

युनेस्कोको धरोहर सूचीमा दीपावली समावेश

metakhabar by metakhabar
२४ मंसिर २०८२,
0
युनेस्कोको धरोहर सूचीमा दीपावली समावेश
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोले हिन्दूहरूको ठुलो पर्व तिहार अर्थात् दीपावलीलाई युनेस्कोको ‘अमूर्त सांस्कृतिक विरासत’ सूचीमा समावेश गरेको छ ।

युनेस्कोले सामानिक सञ्जाल एक्स मार्फत यसको जानकारी दिँदै बधाई दिएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पनि यसबारे जानकारी दिएका छन् । उनले एक्समा लेखेका छन्, ‘खराबमाथि असलको विजय र भगवान् रामको अयोध्या आगमनको प्रतीकका रूपमा संसारभर मनाइने दीपावली पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक विरासत सूचीमा समावेश गरिएको छ ।’

युनेस्कोको वेबसाइटअनुसार यस सूचीमा ती परम्परा र जीवित अभिव्यक्तिहरू समावेश हुन्छन्, जुन हाम्रा पुर्खाबाट प्राप्त भई पुस्तान्तरण हुँदै भावी पुस्तासम्म पुग्छन् । यससँगै दीपावली यस्तो प्रकारको सम्मान पाउने १६औँ परम्परा बनेको छ ।

यस पटक युनेस्कोले हैटीको ‘कम्पास’, आइसल्यान्डको ‘स्विमिङ पुल संस्कृति’, इराकको सामाजिक परम्परा ‘अल मुहैबिस’, जोर्डनको ‘अल–मिहरास ट्री’, कुवेतको ‘दिवानिया’, घानाको ‘हाइलाइफ’ लगायत विभिन्न देशका परम्पराहरूलाई पनि यस सूचीमा समावेश गरेको छ ।

Previous Post

केयुकेएलका महसुल भुक्तानीसहित सबै सेवा तीन दिनसम्म बन्द हुने

Next Post

तपाईंले प्रयोग गर्ने मोबाइल स्वास्थ्यका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

metakhabar

metakhabar

सम्बन्धित खबर

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका
आर्थिक

विपद् प्रतिकार्यमा जुट्यो राप्तीसोनारी गाउँपालिका

८ भदौ २०८३,
दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि
आर्थिक

दश रुपैयाँदेखि पितृमोक्ष भवनसम्मः विपत्तिमा तीन दशकदेखिको सारथि

८ भदौ २०८३,
दुखुखोला सडक पुल जोखिममा
आर्थिक

दुखुखोला सडक पुल जोखिममा

८ भदौ २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध व्यापार युद्ध जित्न खोज्नु ‘मूर्खता’: ट्रम्प प्रशासन

८ भदौ २०८३,
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी
आवाज

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

८ भदौ २०८३,
अमेरिकी डलर ३२ हजार ४०० सहित चिनियाँ नागरिक पक्राउ
समाचार

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

८ भदौ २०८३,
Load More
Next Post
तपाईंले प्रयोग गर्ने मोबाइल स्वास्थ्यका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

तपाईंले प्रयोग गर्ने मोबाइल स्वास्थ्यका लागि कति हानिकारक छ ? यसरी जान्नुहोस्

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In