• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, August 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विष्णु पौडेललाई एमालेको वरिष्ठ उपाध्यक्ष फेरि बनाउन ओली सकारात्मक

metakhabar by metakhabar
२२ मंसिर २०८२,
0
विष्णु पौडेललाई एमालेको वरिष्ठ उपाध्यक्ष फेरि बनाउन ओली सकारात्मक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एमालेको ११औँ महाधिवेशनमा तेस्रोपटक अध्यक्ष हुने तयारीमा रहेका केपी शर्मा ओलीलाई साथ दिइरहेका उपाध्यक्ष विष्णु पौडेल पदीय दायित्व लिने मनसाय प्रकट गरेका छन् ।

१९ सदस्यीय पदाधिकारीमा ११ नेताहरूमध्ये पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने चाहना प्रकट गरेका हुन् । यस्तै अर्को उपाध्यक्ष रामबहादुर थापा पनि पुरानै पदमा दोहोरिन चाहेका छन् ।

पौडेल वरिष्ठ उपाध्यक्ष बन्ने भएपछि त्यसका लागि एमालेले विधान संशोधन गरेर फेरि वरिष्ठ उपाध्यक्ष पद राख्ने तयारी गरेको छ ।

आफू महासचिव र अध्यक्षको दाबेदार नरहेको बताइरहेका पौडल सुरुमा ईश्वर पोखरेल समूहसँग निरन्तर संवादमा थिए । तर अहिले उनी ओलीको पक्षमा खुलेका छन् ।

उनी ओली समूहबाट पार्टीको वरिष्ठ उपाध्यक्ष बन्न लविङ गरिरहेका छन् । पौडेल एमाले भित्रको शक्ति सन्तुलनमा निर्णायक मानिन्छन् ।

वरिष्ठ उपाध्यक्ष पद फेरि सिर्जना गर्दा ओली पक्षबाट त्यसको एक मात्र उम्मेदवार पौडेल नै हुन् । पौडेलले पनि आफूले अध्यक्षमा ओलीलाई समर्थन गर्ने र महासचिवको दाबेदार आफू नरहेकाले अन्य पदमा उठ्ने सार्वजनिक रुपमा बताइसकेका छन् ।

आफ्नो पक्षका र केही असन्तुष्ट नेताहरूको समेत व्यवस्थापन गर्नु पर्ने भएकाले अध्यक्ष ओलीले विधान संशोधनको तयारी गरेका हुन् ।

एमाले महाधिवेशनको उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुनेछ भने मंसिर २८ गते काठमाण्डुको भृकुटी मण्डपमा बन्द शत्र हुनेछ ।

बन्द शत्रमा वरिष्ठसहित दुई उपाध्यक्ष थप गरेर अहिलेको संख्या तीनबाट ५ जना उपाध्यक्ष पुर्‍याउने विषयमा ओली समूहबीच छलफल चलिरहेको छ । साथै दुई सचिव थपेर सचिवको संख्या ८ पुर्‍याउने पनि आन्तरिक तयारी छ ।

यसका साथै केन्द्रीय सदस्यहरूको संख्या २५१ बाट बढाएर फेरि ३०१ पुर्‍याउने तयारी पनि ओली पक्षको छ । त्यस्तै, पोलिटब्यूरो सदस्यहरूको संख्या ९९ बाट बढाएर १०१ र स्थायी कमिटी सदस्यको संख्या ४५ बाट घटाएर ४१ बनाउने तयारी छ ।

ओली पक्षमै रहेका उपाध्यक्ष रामबहादुर थापा बादल पनि प्रवल दाबेदार हुन् । उनले पनि वरिष्ठ उपाध्यक्ष बन्न चाहना राखेको ओली निकट एक नेताको भनाइ छ । थापा तत्कालीन माओवादी केन्द्र छाडेर एमालेमा आएका हुन् । पौडेललाई सहि ठाउँमा व्यवस्थापन गर्न र ओली पछिको वरियतामा राख्न वरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने तयारी भइरहेको ती नेताले बताए ।

Previous Post

गोवा आगलागीमा चार नेपालीको पनि मृत्यु (नामसहित)

Next Post

चार महिने छोराको हत्या गरी फरार असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरी हिरासतमा

metakhabar

metakhabar

सम्बन्धित खबर

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो
आवाज

मुख्यमन्त्री भट्टद्वारा विधिपूर्वक पूजा गरी बडिमालिकातर्फ पेटारो पठाइयो

७ भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

इराकी ट्याङ्करहरूलाई हर्मुज जलमार्ग पार गर्ने अनुमति

७ भदौ २०८३,
नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित
आवाज

नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित

७ भदौ २०८३,
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस
अन्तर्राष्ट्रिय

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

७ भदौ २०८३,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

७ भदौ २०८३,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो

७ भदौ २०८३,
Load More
Next Post
चार महिने छोराको हत्या गरी फरार असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरी हिरासतमा

चार महिने छोराको हत्या गरी फरार असई कार्कीलाई नागढुंगाबाट पक्राउ गरी हिरासतमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In