• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० मंसिर २०८२,
0
दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित दशरथ आधारभूत विद्यालयका विद्यार्थी अहिले कम्प्युटरको आधारभूत ज्ञान लिन थालेका छन् । स्थानीय समाजसेवी मानसिंह तिरुवाले विपन्न परिवारका बालबालिकालाई आधुनिक शिक्षा उपलब्ध गराउने उद्देश्यले विद्यालयलाई छ वटा कम्प्युटर सहयोग गरेपछि विद्यार्थीहरू पहिलोपटक व्यवस्थित रूपमा कम्प्युटर शिक्षा लिन सक्षम भएका हुन् ।

कम्प्युटर उपलब्ध भएपछि कक्षा ४ र ५ का विद्यार्थीले सहज रूपमा कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ र देशविदेशका विविध शैक्षिक सामग्री हेर्न सक्ने सुविधा पाएका विद्यालयका प्रधानाध्यापक धर्मा ऐर भण्डारीले बताउनुभयो । उहाँका अनुसार दक्ष शिक्षकको व्यवस्था गरी कम्प्युटरको प्रारम्भिक सीप सिकाउने काम नियमित रूपमा भइरहेको छ ।

“कम्प्युटरको व्यावहारिक ज्ञानमा जोड दिएर विद्यार्थीलाई टाइपिङमा दक्ष बनाउँदैछौँ”, प्रअ भण्डारीले भन्नुभयो, “विद्यालयको आन्तरिक स्रोतमार्फत कम्प्युटर कक्षाका लागि फर्निचर र इन्टरनेटको व्यवस्था मिलाएका छौँ । इतिहास, विज्ञान, प्रविधि तथा विश्व घटनाक्रमबारे विद्यार्थीलाई जानकारी दिन कम्प्युटर निकै प्रभावकारी माध्यम बनेको छ ।” उहाँका अनुसार विद्यालयमा अतिविपन्न, दलित तथा जनजाति समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् ।

कम्प्युटर कक्षा सुरु भएपछि विद्यालयमा विद्यार्थी सङ्ख्या उल्लेख्य रूपमा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल विकले बताउनुभयो । “पहिले विद्यार्थी सङ्ख्या कम थियो, अहिले सङ्ख्या बढ्दै एक सयको हाराहारीमा पुगेको छ”, उहाँले भन्नुभयो । अधिकांश अभिभावक रोजगारीका लागि भारत जाने भएकाले विद्यार्थी सङ्ख्या स्थिर राख्न कठिनाइ हुने गरेको उहाँको भनाइ छ ।

“कति विद्यार्थी अभिभावकसँगै भारत जान्छन्, केही महिनापछि मात्र फर्कन्छन् । फर्किएपछि फेरि कक्षामा समावेश गराएर पठनपाठन अघि बढाउनुपर्छ”, अध्यक्ष विकले भन्नुभयो । विपन्नताका कारण भारतमा रोजगारीका लागि अभिभावकले जानुपर्ने बाध्यता बनेको उहाँको भनाइ छ ।

विद्यालयले आगामी शैक्षिकसत्रदेखि कक्षा १ देखि अङ्ग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने तयारी गरिरहेको अध्यक्ष विकले जानकारी दिनुभयो । उहाँका अनुसार यससँगै बालबालिका चिसो मौसममा न्यानो रहुन् भनेर अमेरिकामा बसोबास गर्ने प्रकाश सुनारले न्यानो ट्रयाकसुट सहयोग गर्नुभएको छ ।

शैक्षिकसत्रभरि स्टेशनरी तथा कार्यालय सामग्रीको अभाव नहोस् भनेर महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आवश्यक सामग्री उपलब्ध गराएको विद्यालयले जनाएको छ ।

विद्यालय नजिकै बगिरहेको सनवोरा नदीले निरन्तर भूक्षय गरिरहेकाले विद्यालय संरचना जोखिममा परेको अध्यक्ष विकले बताउनुभयो । “तटबन्ध निर्माणका लागि सरोकार भएका नकायमा सहयोगका लागि अनुरोध गरिरहेका छौँ, तर अहिलेसम्म चासो देखिएको छैन”, उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

अघिल्लो समाचार

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

अर्को समाचार

वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
नेपाल एयरलाइन्सको सर्भर ह्याक: टर्कीबाट पहुँच, एजेन्ट कोडको दुरुपयोग

वायुसेवा निगमद्वारा सञ्चय कोष र नागरिक लगानी कोषसँग छलफल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन