• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, August 31, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ

    डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

    एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

    वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

    सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

    नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

    पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृत्यु

metakhabar by metakhabar
१२ मंसिर २०८२,
0
श्रीलंकामा भीषण बाढी, कम्तीमा ५६ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। श्रीलंकामा लगातार परेको भारी वर्षाका कारण उत्पन्न बाढी र पहिरोले यस हप्तामा ठूलो मानवीय तथा भौतिक क्षति निम्त्याएको छ। विभिन्न स्थानमा आएका बाढी तथा पहिरोका कारण कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन्।

यो हालैका वर्षहरूमा श्रीलंकामा आएको सबैभन्दा गम्भीर मौसमी प्रकोप मध्ये एक मानिएको छ। डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार चिया बगानका लागि प्रसिद्ध बदुल्ला जिल्लामा राति आएको पहिरोमा मात्र २१ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढीका कारण घरहरूले समेत बगाइरहेका दृश्यहरू देखिएका छन्। प्रभावित परिवारहरूलाई विभिन्न स्थानमा अस्थायी आश्रयस्थल स्थापना गरी बसोबास गराइएको छ।

यता, पूर्वी तटको दिशातर्फ अघि बढिरहेको ‘दित्वाह’ नामक चक्रवातका कारण आगामी दिनहरूमा थप प्रतिकूल मौसम आउन सक्ने चेतावनी दिइएको छ। गहिरो वायुदबावको क्षेत्रबाट सुरु भएको यो प्रणाली तीव्र रूपमा विकसित हुँदै चक्रवातमा परिणत भएको हो। यसले भारतको तटीय क्षेत्रमा ल्यान्डफल गर्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

डीएमसीका अनुसार हालसम्मका बाढी र पहिरोले हजारौं नागरिक विस्थापित भएका छन्। पछिल्लो प्रतिवेदनअनुसार प्रकोपले १७ जिल्लाका करिब १,१५८ परिवार (लगभग ४,००० व्यक्ति) प्रभावित बनेका छन्।
त्यस्तै, १० जना घाइते, ३ घर पूर्ण रूपमा क्षति, र ३८१ घर आंशिक क्षति भएको उल्लेख छ। १३१ जनालाई सुरक्षित केन्द्रमा सारिएको छ।

निरन्तर वर्षाका कारण विशेषगरी मध्य र पहाडी क्षेत्रहरूमा थप बाढी तथा पहिरोको जोखिम उच्च रहेको र मुख्य–मुख्य सडक अवरुद्ध हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन्।

उस्तै, बिग्रँदो मौसमी अवस्थालाई ध्यानमा राख्दै परीक्षा बोर्डले बिहीबार, शुक्रबार र शनिबार निर्धारित विश्वविद्यालय परीक्षाहरू स्थगित गर्ने घोषणा गरेको छ। भारी वर्षाका कारण धेरै जिल्लाहरूमा यातायात अवरुद्ध बनेको छ।

यसैबीच, आपतकालीन उद्धार टोलीहरू उच्च जोखिम भएका घटना–ग्रस्त क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्। सरकारी निकायहरूले नागरिकलाई पहिरोको जोखिम र बढ्दो जलस्तरप्रतिको सतर्कता अपनाउन आग्रह गरेका छन्।

Previous Post

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति

Next Post

न्यून गुणस्तरको पाइएपछि लोमसको सेटोफेन बिक्री–वितरणमा रोक्का

metakhabar

metakhabar

सम्बन्धित खबर

युद्धविरामपछि पनि गाजामा भोकमरी कम हुन सकेनः डब्लुएचओ
आर्थिक

डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान

१४ भदौ २०८३,
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने

१४ भदौ २०८३,
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
जीवन शैली

नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

१४ भदौ २०८३,
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
आवाज

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

१४ भदौ २०८३,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
आर्थिक

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

१४ भदौ २०८३,
युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग
अन्तर्राष्ट्रिय

युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

१४ भदौ २०८३,
Load More
Next Post
न्यून गुणस्तरको पाइएपछि लोमसको सेटोफेन बिक्री–वितरणमा रोक्का

न्यून गुणस्तरको पाइएपछि लोमसको सेटोफेन बिक्री–वितरणमा रोक्का

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In