• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, October 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे

    शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

    बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

    दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

    हिमताल बचाउन साढे सात अर्ब

    हिमताल बचाउन साढे सात अर्ब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट, असर दिल्लीसम्म

metakhabar by metakhabar
९ मंसिर २०८२,
0
इथियोपियामा १२ हजार वर्षपछि ज्वालामुखी विस्फोट, असर दिल्लीसम्म
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इथियोपियामा १२ हजार वर्षपछि पहिलो पटक आइतबार ज्वालामुखी विस्फोट भएको छ। विस्फोटपछि निस्किएको खरानी र सल्फर डाइअक्साइड करिब १५ किलोमिटर उचाइसम्म पुगेको र त्यसपछि लाल सागर हुँदै यमन र ओमानसम्म फैलिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्।

सोमबार राति करिब ११ बजे इथियोपियाबाट ४ हजार ३०० किलोमिटर टाडा रहेको दिल्लीको आकाशमा समेत उक्त खरानीको बादल पुगेको पुष्टि गरिएको छ। इन्डिया मेट स्काई वेदर अलर्टका अनुसार खरानीको बादल भारतमा जोधपुर–जैसलमेर क्षेत्र हुँदै प्रवेश गरी उत्तरपूर्व दिशातर्फ सरिरहेको छ।

यो बादल राजस्थान, हरियाणा र दिल्लीमा फैलिसकेको छ। यसको केही भाग गुजरातसम्म पुग्ने सम्भावना छ। साथै राति पञ्जाब, पश्चिम उत्तर प्रदेशका पहाडी क्षेत्र तथा हिमाचल प्रदेशमा पनि यसको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ।

प्रभावका कारण एयर इन्डियाले ११ उडान रद्द गरेको छ। ‘हायली गुब्बी’ (घना खरानीयुक्त) ज्वालामुखी विस्फोटपछि प्रभावित क्षेत्रमा उडेका विमानको थप जाँच भइरहेको हुँदा उडान रद्द गरिएको एयरलाइन्सले एक्समा जानकारी गराएको छ।

एयरलाइन्सले भनेको छ, “हाम्रो नेटवर्कभरिका ग्राउन्ड टोलीहरूले यात्रुहरूलाई उडान स्थिति बारे अद्यावधिक गरिरहेका छन्। होटल आवाससहित आवश्यक सहयोग उपलब्ध गराइरहेका छौँ र सकेसम्म चाँडो पुनः यात्रा व्यवस्था मिलाउने प्रयास भइरहेको छ।”

एयर इन्डियाले यात्रुहरूलाई परेकाे असुविधाकाे लागि माफीमाेग्दै यात्रुको सुरक्षा आफ्नो पहिलाे प्राथमिकता रहेकाे स्पष्ट गरेको छ।

ज्वालामुखी विस्फोटबाट अहिलेसम्म कुनै मानवीय क्षति नदेखिएको बताइए पनि यमन र ओमानका सरकारले विशेषगरी श्वासप्रश्वास समस्या भएका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।

Previous Post

‘निर्वाचनसँगै सुशासन कायम गर्नु सरकारको दायित्व हो’ : गृहमन्त्री अर्याल

Next Post

नवलपरासीमा छ हजार मतदाता थपिए

metakhabar

metakhabar

सम्बन्धित खबर

अन्नपूर्ण प्रथम आधार शिविरमा जाने पर्यटक बढे
आर्थिक

शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

१५ अशोज २०८३,
भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्
समाचार

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा भने यथावत्

१५ अशोज २०८३,
बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता
फिचर-ब्यानर

बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता

१५ अशोज २०८३,
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
फिचर-ब्यानर

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

१५ अशोज २०८३,
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
फिचर-ब्यानर

दसैंका लागि नयाँ नोट राष्ट्र बैंकको काउन्टरमा नियमित कार्यालय समयमा साट्न सकिने

१५ अशोज २०८३,
हिमताल बचाउन साढे सात अर्ब
फिचर-ब्यानर

हिमताल बचाउन साढे सात अर्ब

१५ अशोज २०८३,
Load More
Next Post
नवलपरासीमा छ हजार मतदाता थपिए

नवलपरासीमा छ हजार मतदाता थपिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In