• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, August 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने

    मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

    दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल

    सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव

metakhabar by metakhabar
८ मंसिर २०८२,
0
अस्थिर मूल्यका कारण एसियाभर सुनको माग कमजोर, नेपाली बजारमा पनि प्रभाव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एसियाका प्रमुख बजारहरूमा पछिल्ला दिन सुनको माग कमजोर देखिएको छ ।  जसको प्रभाव नेपालमा पनि प्रत्यक्ष रूपमा पर्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा दरमा भएको चर्को उतार–चढावका कारण उपभोक्ताहरू प्रतीक्षामा बस्न थालेका छन् । जसले दक्षिण एसियाली बजारमा सुन किनमेल नै सुस्त बनाएको छ।

भारतमा, जहाँ विवाहको मुख्य सिजन सुरु भइसकेको छ, सुन खरिद अपेक्षाकृत कमजोर देखिएको छ। गत हप्तामा ५ महिनामै सबैभन्दा उच्च गरिएको छुट यस हप्तामा घटेर प्रतिऔंस २१ डलरमा झरे पनि मूल्यमा आएको अस्थिरताले खरिद गर्नेमाथि भरोसा जगाउन सकेको छैन। भारतीय बजारमा सुनको मूल्य १० ग्रामको करिब १२२,५०० रुपैयाँमा कारोबार भई रहेको छ ।  जुन गत हप्ताको तुलनामा ४.३ प्रतिशतले कम हो।

यस्तै, चीनमा पनि सुन विश्व बजार मूल्यभन्दा बराबर वा ५ डलरसम्म छुटमा कारोबार भइरहेको छ। विश्लेषकहरूले उपभोक्ताहरू सुनलाई दीर्घकालीन लगानीको रूपमा हेरे पनि अहिलेको उच्च मूल्यमा खरिद गर्न हिच्किचाइरहेको बताइएकाे छ। स्वीस सुन निर्यात पनि उच्च मूल्यका कारण घट्दै गएको तथ्यांकले देखाएको छ।

सिंगापुर, हङकङ र जापानमा पनि सुन सीमित प्रिमियममा कारोबार भइरहेका छन्, जसले माग कमजोर रहेको संकेत गर्छ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको सुस्तता र मूल्य घटबढले नेपाली बजारलाई पनि प्रभाव पार्ने व्यवसायीहरूको भनाइ छ। पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार घटबढ भइरहेको छ, र उपभोक्ताहरू अझै मूल्य तल जान सक्ने अपेक्षामा किनमेल रोकिरहेका छन्।

विवाहको सिजन सुरु भएको भए पनि उछाल नआएको सुन व्यवसायीहरूको बुझाइ छ। उनीहरूका अनुसार मूल्य स्थिर नभएसम्म बजारमा सामान्य गतिशीलता आउने सम्भावना न्यून छ।

व्यवसायीहरू भन्छन्,  ‘अहिलेको अस्थिरताले उपभोक्ता टाढा बसेका छन्। मूल्य स्थिर भएपछि मात्र माग निकै बढ्ने देखिन्छ।’

सुन विश्वबजारसँग प्रत्यक्ष रूपमा चल्ने भएकाले मूल्यमा आएको कुनै पनि उतारचढावको असर नेपालमा तुरुन्तै देखिन्छ। मूल्य स्थिर हुने संकेत नआएसम्म नेपाली बजार पनि प्रतीक्षामै रहने अनुमान गरिएको छ।

Previous Post

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

Next Post

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

metakhabar

metakhabar

सम्बन्धित खबर

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
आर्थिक

मुक्तिनाथमा भेटीको थुप्रो, पाँच बैंक खातामा ११ करोड ७६ लाख

३० साउन २०८३,
परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना
फिचर-ब्यानर

परराष्ट्रमन्त्रीद्वारा स्वतन्त्रता दिवसको शुभकामना

३० साउन २०८३,
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
आवाज

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

३० साउन २०८३,
दूरसञ्चार सेवा प्रदायकले निष्क्रिय पारे सूचीकरण नभएका सामाजिक सञ्जाल
समाचार

सरकारले सार्वजनिक गरिसकेको एनसेल छानबिन प्रतिवेदन तत्काल नखोल्न सर्वोच्चको आदेश

३० साउन २०८३,
बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै
समाचार

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

३० साउन २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

काठमाडौं उपत्यकामा २४ घण्टामा ११०७ सवारी चालक कारबाहीमा

३० साउन २०८३,
Load More
Next Post
निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In