• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, December 6, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

    सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो

    पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

    आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

    विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

    किसानलाई चैते धान थन्क्याउने चटारो

    तनहुँमा धान उत्पादन बढ्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अन्तर्राष्ट्रिय जहाजहरू देशभित्रका वैकल्पिक विमानस्थल प्रयोग नगर्दा डाइभर्ट हुने क्रम जारी

metakhabar by metakhabar
३० कार्तिक २०८२,
0
अन्तर्राष्ट्रिय जहाजहरू देशभित्रका वैकल्पिक विमानस्थल प्रयोग नगर्दा डाइभर्ट हुने क्रम जारी
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको अवस्थामा नजिकका वैकल्पिक विमानस्थल प्रयोग नगरी देशबाहिर डाइभर्ट हुने क्रम रोकिएको छैन।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजले काठमाडौँ नपुग्दा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राख्नु पर्ने भए पनि अधिकांश जहाजले भारत वा अन्य देशको विमानस्थल रोज्दै आएका छन्। यसका कारण आधा घण्टा दूरीको विमानस्थलमा अवतरण गर्न सक्ने जहाजले एक घण्टा ४५ मिनेटसम्म उडान गरी देशबाहिर डाइभर्ट हुनुपर्ने अवस्था देखिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विदेशबाट आउने जहाजले आफ्नो उडान तालिकामा प्रयोग गर्न सक्ने दुई वैकल्पिक विमानस्थल उल्लेख गर्ने गर्छन्। तर चालक दलले इन्धन, खाना, प्राविधिक सहयोग, ग्राउन्ड ह्यान्डलिङ र आपत्कालीन सेवाको सहजताअनुसार देशबाहिरको विमानस्थललाई प्राथमिकता दिने हुँदा भैरहवा वा पोखरामा अवतरण हुन सकेको छैन।

गत कात्तिक २२ गते दर्जनौँ उडान काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय फन्को लगाएर डाइभर्ट भएका थिए भने शुक्रवार काठमाडौँको आकाशमा १० मिनेट होल्ड गर्न नसकेर नेपाल वायुसेवा निगमको जहाज भारतको दिल्ली पुगेको घटना पनि यस विषयलाई पुष्टि गर्छ।

सरकारले भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट र ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशतसम्म छुट दिएको छ। तर प्रविधिमा आधारित अवतरण प्रणाली नहुनु, भूउपग्रह प्रविधि (आरएनपी एआर) प्रयोगमा नआउनु, २४ सै घण्टा एयर ट्राफिक कन्ट्रोल, भन्सार र क्वारेन्टाइन सेवामा हवाई कम्पनी विश्वस्त नहुने कारण जहाजले अझै पनि देशभित्रको वैकल्पिक विमानस्थल प्रयोग नगरी डाइभर्ट भइरहेका छन्।

Previous Post

हुलाकी सडक पूर्वपश्चिम राजमार्गको विकल्प बन्दै

Next Post

बढ्यो पेट्रोल र डिजलको मुल्य

metakhabar

metakhabar

सम्बन्धित खबर

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु
जीवन शैली

कस्ता व्यक्तिले पिउनु हुँदैन ग्रीन टि ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

१९ मंसिर २०८२,
जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू
जीवन शैली

जाडो महिनामा गर्न नहुने यी पाँच गल्तीहरू

१९ मंसिर २०८२,
सम्झौताको सात वर्षसम्म फिर्केमा पुल नबनेपछि ठेक्का तोडियो
आर्थिक

पोखराको विशिष्ट पर्यटकीय पहिचान बन्दै सडक महोत्सव

१९ मंसिर २०८२,
आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
आर्थिक

विश्व माटो दिवस : बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान

१९ मंसिर २०८२,
स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन
फिचर-ब्यानर

स्मार्टफोनमा नयाँ सेक्युरिटी फिचर : अब श्वासले खुल्नेछ फोन

१९ मंसिर २०८२,
किसानलाई चैते धान थन्क्याउने चटारो
आर्थिक

तनहुँमा धान उत्पादन बढ्यो

१९ मंसिर २०८२,
Load More
Next Post
बढ्यो पेट्रोल र डिजलको मुल्य

बढ्यो पेट्रोल र डिजलको मुल्य

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In