• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, December 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    ३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

    जलजला आलुको बीउमा आत्मनिर्भर

    जलजला आलुको बीउमा आत्मनिर्भर

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

    अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

    अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
२२ कार्तिक २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल

ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ।

वृषः दिन राम्रो छ। धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुनः दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्त्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः दिन राम्रो छ। साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शनिको कारण मन अस्थिर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

सिंहः दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। व्यापारमा भने घाटा हुनेछ।

कन्याः दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

तुलाः दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृश्चिकः दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ।

धनुः दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

मकरः दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भः दिन राम्रो छ। साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ। धर्मकर्ममा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

मीनः दिन सामान्य राम्रो छ। कारोबारमा नाफा हुनेछ। थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

Previous Post

पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला

Next Post

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा
फिचर-ब्यानर

संसद पुनः स्थापनापछि मात्रै निर्वाचन हुनुपर्नेमा दलहरु र सभामुखको साझा धारणा

२८ मंसिर २०८२,
लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’
समाचार

लोकसंस्कृति जगेर्ना गर्न ‘थारू कला प्रदर्शनी घर’

२८ मंसिर २०८२,
३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा
समाचार

३९ अर्ब बचत राफसाफ गर्ने समिति नै भद्रगोल,६२ हजार बचतकर्ताको भविष्य अन्योलमा

२८ मंसिर २०८२,
जलजला आलुको बीउमा आत्मनिर्भर
समाचार

जलजला आलुको बीउमा आत्मनिर्भर

२८ मंसिर २०८२,
प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी
खेलमैदान

प्रिमियर लिगमा आर्सनलसँगै लिभरपुल र चेल्सी विजयी

२८ मंसिर २०८२,
अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ
समाचार

अस्पताल निर्माणलाई बन्धक राख्नु हुँदैन- मन्त्री घिसिङ

२८ मंसिर २०८२,
Load More
Next Post
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In