• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    उद्योग वाणिज्य महासंघको निर्वाचन आज

    कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी

    काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

    आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

दिल्ली विमानस्थलमा प्राविधिक समास्या, सयौं उडानमा ढिलाई

metakhabar by metakhabar
२१ कार्तिक २०८२,
0
दिल्ली विमानस्थलमा प्राविधिक समास्या, सयौं उडानमा ढिलाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । भारतको दिल्ली विमानस्थलमा प्राविधिक समास्या आएको छ ।भारतको विमानस्थल प्राधिकरणले अटोमेटिक म्यासेज स्विचिंग सिस्टममा समस्या आएको कारणले उडान हुन नसकेको जानकारी दिएको छ । यो सिस्टमलेएयर ट्राफिक कन्ट्रोलको डाटा प्रणालीलाई सहयोग गर्ने गर्दछ ।

प्राधिकरणले भनेको छ- ‘एयर ट्राफिक कन्ट्रोल डेटालाई समर्थन गर्ने स्वचालित सन्देश स्विचिङ प्रणालीमा प्राविधिक समस्याका कारण दिल्ली विमानस्थलमा उडान सञ्चालनमा ढिलाइ भइरहेको छ । नियन्त्रकहरूले उडान योजनाहरू म्यानुअल रूपमा उडान गराइरहेका छन्, जसले गर्दा केही ढिलाइ भइरहेको छ । प्राविधिक टोलीहरूले प्रणालीलाई सकेसम्म चाँडो पुनर्स्थापित गर्न काम गरिरहेका छन् ।’

प्राविधिक समस्या पछि दिल्लीबाट उडान गर्ने १०० भन्दा बढी उडानहरु ढिला भएका छन् । भारतको राष्ट्रिय राजधानी क्षेत्रको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल देशको सबैभन्दा व्यस्त विमानस्थल हो, जसले दैनिक १५ सयभन्दा बढी उडानहरू ह्यान्डल गर्छ । यो प्राविधिक समस्याका कारण बिहीबार साँझदेखि हवाई ट्राफिक नियन्त्रकले म्यानुअल रूपमा उडानहरू गराइरहेको बताइएको छ ।

Previous Post

नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्यो: तोलामा सुन ६ सय र चाँदी १० रुपैयाँले वृद्धि

Next Post

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

metakhabar

metakhabar

सम्बन्धित खबर

उद्योग वाणिज्य महासंघको निर्वाचन आज
समाचार

उद्योग वाणिज्य महासंघको निर्वाचन आज

२२ बैशाख २०८३,
कांग्रेस केन्द्रीय समिति बैठक आज, विशेष महाधिवेशनमा नेतृत्व चयनको तयारी
समाचार

काँग्रेसको संसद समन्वय वोर्डको प्रथम बैठक आज बस्दै

२२ बैशाख २०८३,
रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार
फिचर-ब्यानर

रोशी खोलामा फसेका यात्रुको मध्यरातमा उद्धार

२२ बैशाख २०८३,
तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण
फिचर-ब्यानर

तीन हजार १९० हेक्टर वनक्षेत्र अतिक्रमण

२२ बैशाख २०८३,
आज दिउँसो कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
फिचर-ब्यानर

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

२२ बैशाख २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल

२२ बैशाख २०८३,
Load More
Next Post
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In