• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    भेनेजुएलामा शक्तिशाली भूकम्प

    भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए

metakhabar by metakhabar
१९ कार्तिक २०८२,
0
एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- नेकपा (एमाले) बाट अलगिएर चार वर्षअघि गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी औपचारिक रूपमा तीन टुक्रामा विभाजित भएको छ।

अध्यक्ष नेपालसहितका बहुमत नेताहरू माओवादी केन्द्रलगायत १० वाम घटकसँग पार्टी एकता प्रक्रियामा सहभागी भएपछि एकीकृत समाजवादी विभाजित बनेको हो।

अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र जगन्नाथ खतिवडालगायतका नेता नवगठित ‘नेपाली कम्युनिस्ट पार्टी’ मा सामेल भएका छन्।

यससँगै महासचिव घनश्याम भुसालले भने नेकपा (एकीकृत समाजवादी) लाई नै पुनर्गठन गरी ‘क्रान्तिकारी पार्टी’ निर्माण गर्ने घोषणा गरेका छन्। भुसाल पक्षमा वरिष्ठ नेता घनेन्द्र बस्नेत, विजय पौडेल, जीवनराम श्रेष्ठ र दामोदर अर्याललगायतका नेताहरू छन्। उनीहरूले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत मङ्सिरमा राष्ट्रिय सम्मेलन बोलाई नयाँ पार्टी संरचना घोषणा गर्ने तयारी गरेको जनाएका छन्।

तेस्रो धारका रूपमा नेतृ रामकुमारी झाँक्री समूह छुट्टिएको छ। झाँक्रीले बुधबारै पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीसँगको यात्रा टुङ्गिएको घोषणा गरिन्। उनको समूहले तत्काल नयाँ संगठनमा नजाने भए पनि एमालेमा पुनः फर्कने सम्भावना उच्च देखिएको छ।

२०७८ सालमा एमाले विभाजनको निर्णायक चरणमा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्रीको यो निर्णयसँगै ‘एकीकृत समाजवादी’ नाम मात्रको पार्टी बनेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।

Previous Post

नेपाल-भारतबीच प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदान गर्ने सहमति

Next Post

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकद्वारा ५० अर्ब निक्षेप तान्ने तयारी

metakhabar

metakhabar

सम्बन्धित खबर

पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
भेनेजुएलामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

११ असार २०८३,
Load More
Next Post
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकद्वारा ५० अर्ब निक्षेप तान्ने तयारी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In