• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

    आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी

    चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

    दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए

    घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

    नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकद्वारा ५० अर्ब निक्षेप तान्ने तयारी

metakhabar by metakhabar
१९ कार्तिक २०८२,
0
बैंकिङ प्रणालीबाट थप २५ अर्ब तान्दै राष्ट्र बैंक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधवार) ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण  मार्फत बोलकबोल प्रणालीद्वारा रकम तान्न लागेको हो ।

गत हप्तादेखि दीर्घकालीन अवधिको (१७५ दिन) निक्षेप संकलन गर्दै आएको राष्ट्र बैंकले आज पनि त्यही अवधिको निक्षेप संकलन गर्न लागेको हो । बैंकले अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल सञ्चालन गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजको बोलकबोल अन्तर्गत संकलित निक्षेपको सावाँ तथा ब्याज २०८३ साल वैशाख १६ गते भुक्तानी हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोडका गुणकमा रहनेछ । ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ ।

खुला बजार कारोबार कार्यविधिअनुसार दीर्घकालीन तरलता देखिएमा त्यसको व्यवस्थापन गरी बजार ब्याजदर सन्तुलित राख्न ६ महिनासम्म अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ । यही प्रावधानअनुसार राष्ट्र बैंकले पछिल्ला महिनाहरूमा पटक–पटक दीर्घकालीन निक्षेप संकलन गर्दै आएको हो ।

राष्ट्र बैंकले वित्तीय प्रणालीको बढी तरलता घटाउन र ब्याजदर स्थिर राख्नका लागि स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) तथा अन्य निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने प्रस्तावहरू प्राथमिकतामा राखी आह्वान गरिएको कुल रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

हाल देशभरका बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप वृद्धि दर उच्च रहँदा पनि कर्जा प्रवाहमा वृद्धि नदेखिएपछि केन्द्रीय बैंकले दीर्घकालीन निक्षेप संकलनमार्फत बजारको अतिरिक्त तरलता नियन्त्रण गर्ने रणनीति अपनाएको हो ।

Previous Post

एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए

Next Post

फूलखेतीमै रमाएका कृषकहरु

metakhabar

metakhabar

सम्बन्धित खबर

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

दसैमा आर्सीवाद दिँदा भनिने मन्त्रको अर्थ थाहा छ ?

५ कार्तिक २०८३,
बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति
आर्थिक

बेनी–जोमसोम–कोरला सडकमा करिब एक अर्बको क्षति

४ कार्तिक २०८३,
आणविक सम्झौता नभए इरानविरूद्ध आक्रमणको नेतृत्व गर्ने ट्रम्पको चेतावनी
अन्तर्राष्ट्रिय

चीनमा पुटिन र सीसँग भेट्न तयार ट्रम्प

४ कार्तिक २०८३,
दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको चाप बढ्यो, २४ घण्टामा ५६ हजारभन्दा बढी बाहिरिए
आवाज

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका

४ कार्तिक २०८३,
आवाज

नवरात्रको अन्तिम दिन ः सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै

४ कार्तिक २०८३,
आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै
आवाज

आश्विन शुक्ल नवमी: तलेजु भवानी मन्दिर सबैका लागि खोलिँदै

४ कार्तिक २०८३,
Load More
Next Post
फूलखेतीमै रमाएका कृषकहरु

फूलखेतीमै रमाएका कृषकहरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In