• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    ३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

    निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता

    नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

    वंशीघाट बस्तीमा चल्यो डोजर

    वंशीघाट बस्तीमा चल्यो डोजर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाल-भारतबीच प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदान गर्ने सहमति

metakhabar by metakhabar
१९ कार्तिक २०८२,
0
नेपाल-भारतबीच प्रसारण लाइन विस्तार र ऊर्जा आदान–प्रदान गर्ने सहमति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठकमा दुवै देशबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने विषयमा महत्वपूर्ण सहमतिहरू भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव सन्दीप कुमार देव र भारत सरकारको केन्द्रीय विद्युत प्राधिकरणका प्रमुख इन्जिनियर भगवान सहाय बैरवाको सह–अध्यक्षतामा पोखरामा भएको बैठकमा यस्तो सहमति भएको हो । बैठकमा विद्युत आदान–प्रदान क्षमता विस्तार, प्रसारण प्रणाली सुदृढीकरण तथा नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी विस्तृत छलफल भएको छ । विशेषगरी चमेलिया–जौलजिवी २२० के.भी. डबल सर्किट प्रसारण लाइनको संयुक्त डिपिआर नोभेम्बर २०२५ भित्र तयार गर्ने र २०२७ डिसेम्बरसम्म कार्य सम्पन्न गर्ने सहमति गरिएको छ ।

त्यस्तै, नयाँ बुटवल–गोरखपुर ४०० के.भी. लाइनलाई अस्थायी रूपमा २२० के.भी.मा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइने र यस प्रसारण लाइनमार्फत हुने विद्युत आयात–निर्यात क्षमताबारे उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र थप छलफल गर्ने निर्णय भएको छ ।

ढल्केवर–मुजफ्फरपुर तथा ढल्केवर–सितामढी लाइनमार्फतको विद्युत आदान–प्रदान क्षमताको पुनर्मूल्यांकनपछि नेपालले भारततर्फ १,५०० मेगावाट निर्यात र १,४०० मेगावाट विद्युत आयात गर्न सक्ने क्षमता कायम भएको निष्कर्ष निकालिएको छ ।

यसबाहेक निजगढ–मोतीहारी ४०० के.भी. डबल सर्किट लाइनको डिपिआर तयारीका लागि नेपालले एक महिनाभित्र आवश्यक प्राविधिक विवरण उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले डिपिआर तयार गर्ने सहमति भएको छ । लमही–लखनउ ४०० के.भी. प्रसारण लाइनको नेपालतर्फको टर्मिनेशन बिन्दु लमही वा कोहलपुर रहनेबारे संयुक्त अध्ययन गरी डिपिआर बनाइने पनि जनाइएको छ ।

ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइनलाई उच्च तापक्रम सहनसक्ने प्रविधि प्रयोग गरी रिकन्डक्टरिङ अघि बढाइने र रक्सौल–परवानीपुर तथा रामनगर–गण्डक १३२ के.भी. लाइनहरूको क्षमता अभिवृद्धिका लागि कन्डक्टर प्रतिस्थापनसम्बन्धी संयुक्त अध्ययन सुरु गरिनेछ ।

बैठकले नेपाल र भारतबीच ऊर्जा व्यापार विस्तार, प्रसारण पूर्वाधार बलियो बनाउने र आगामी परियोजनाहरूलाई तीव्रता दिने मार्ग प्रशस्त गरेको बताइएको छ ।

Previous Post

फिलिपिन्समा कालमेगी आँधी, अहिलेसम्म ५२ जनाको मृत्यु

Next Post

एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए

metakhabar

metakhabar

सम्बन्धित खबर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता
फिचर-ब्यानर

गम्भीर खडेरीले उत्तर कोरियामा खाद्य चिन्ता

१८ बैशाख २०८३,
३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?
फिचर-ब्यानर

३५ वर्षअघि पत्ता लागेको ३० करोड घनमिटर ग्यास उत्खननमा बालेन सरकार किन मौन ?

१८ बैशाख २०८३,
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह
फिचर-ब्यानर

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ : प्रधानमन्त्री शाह

१८ बैशाख २०८३,
आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै
फिचर-ब्यानर

आणविक मुद्दामा इरान अडिग, क्षेत्रीय तनाव चुलिँदै

१८ बैशाख २०८३,
निर्वाचन सुरक्षामा विवेकपूर्ण लाग्र्दै मतपेटिका ढुवानीसम्ममा प्रमुख भूमिका खेल्ने सेनाको प्रतिवद्धता
फिचर-ब्यानर

नेपाली सेनाले माग्यो ४ हजार ५ सय जना कर्मचारी (सूचनासहित)

१८ बैशाख २०८३,
वंशीघाट बस्तीमा चल्यो डोजर
फिचर-ब्यानर

वंशीघाट बस्तीमा चल्यो डोजर

१८ बैशाख २०८३,
Load More
Next Post
एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए

एकीकृत समाजवादी तीन टुक्रा : माधव नेपाल माओवादीसँग, भुसाल र झाँक्री छुट्टिए

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In