• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, November 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    २०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    काष्ठकलामा सिपालु भीमबहादुर

    काष्ठकलामा सिपालु भीमबहादुर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बेमौसमी वर्षाले धान थन्क्याउन नपाएपछि महोत्तरीका किसान चिन्तित

metakhabar by metakhabar
१४ कार्तिक २०८२,
0
बेमौसमी वर्षाले धान थन्क्याउन नपाएपछि महोत्तरीका किसान चिन्तित

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटमा पाकेर पँहेलपुर देखिएको धानबाली । यहाँको किसानहरू अहिले धान काट्ने चटारोमा छन् । तस्बिर: सागर गिरी/रासस

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी। दीपावली र छठजस्ता मुख्य पर्व सम्पन्न भए पनि महोत्तरीका किसान अहिले मुख्यबाली धान थन्क्याउन नपाउँदा बेचैन छन्। बुधबार मध्यरातपछि लगातार परेको पानीले काट्न, चुट्न र धान थन्क्याउन लागेको कार्यमा बाधा पुर्‍याएको छ। बिहानसम्म झमझम वर्षा भइरहेकाले खेतमा पाकेको धान अझै जोखिममा परेको किसानहरू बताउँछन्।

मधेसका उत्तरी क्षेत्र—बर्दिबास, गौशाला र भङ्गाहा—मा धान अहिले पहेँलपुर अवस्थामा पुगेको छ। किसानहरू चाडपर्वपछि धान काटेर निहिनमा सुकाउने तयारीमा थिए, तर मौसमको अनियमितताले योजना प्रभावित भएको छ। भङ्गाहा–५ का ६० वर्षीय रामजुलुम बाँतरले बताए, “धान काट्ने समयमा पानी परेपछि बोटबाटै झरेको छ, सुकाउने काम बिग्रियो।”

उत्तरी मधेसमा धान चाँडै पाक्ने हुँदा गहुँ, दलहन, तेलहन, तरकारी र उखुबाली चाँडै लगाइन्छ। तर यस वर्षको बर्खाकालमा लामो समय सुक्खा रहँदा रोपाइँ ढिलो भयो, जसले धानको पक्ने समय पनि कात्तिक दोस्रो साता पुगेको छ। यसैले किसान अहिले थप चुनौतीको सामना गरिरहेका छन्।

धेरै किसानले अब दुई–चार दिनपछि मात्रै धान काट्न सकिने बताउँछन्। यस ढिलाइले गहुँ छर्ने, आलु रोप्ने र अन्य दलहनबाली लगाउने काम पनि प्रभावित हुने सम्भावना छ। उखु रोप्ने तयारी गरेका किसान पनि बेमौसमी वर्षाबाट चिन्तित छन्। बर्दिबास–९ का रामविनोद महतो भन्छन्, “तरकारी पालोमा टिपेर बजार पु¥याउन पनि समस्या भयो, समयमै बिक्री नगरेमा ढुसी र किराले नोक्सान पुर्‍याउँछ।”

किसानका अनुभव अनुसार, खेतीको कामको समय घर्किँदा त्यसको प्रभाव पछिसम्म रहन्छ। मुख्यबाली धान थन्क्याउन अनुकूल समय बिग्रँदा उत्तरी क्षेत्रका किसान अझै बढी पिरोलिएका छन्।

यसबीच, मधेस प्रदेश सरकारले बंगालको खाडीबाट आउने मोन्था चक्रवातको प्रभावको पूर्वसूचना दिँदै धान काट्ने काम तत्काल नगर्न किसानलाई सचेत गराएको छ। मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई “सावधानी अपनाएर अनुकूल मौसम नआउँञ्जेल धान नकटाउन” अपिल गर्नुभएको छ। मौसमविद्हरूका अनुसार यो असामयिक वर्षा शनिबारसम्म रहन सक्ने अनुमान छ।

प्रदेश सरकारले नदी बहाव बढ्न सक्ने र तटीय क्षेत्रमा जोखिम रहने भएकाले विशेष सतर्कता अपनाउन पनि अनुरोध गरेको छ। किसानहरूलाई बेमौसमी वर्षा, चोटिलो पानी र मौसमी अनियमितताले सिर्जना गरेको चुनौतीले खेतीपातीमा थप दबाब परेको छ।

Previous Post

नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार

Next Post

सर्वोच्चद्वारा ओली र लेखकलगायतको राहदानी रोक्का तथा स्थान हदबारे लिखित जवाफ माग

metakhabar

metakhabar

सम्बन्धित खबर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

२ मंसिर २०८२,
दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन
आर्थिक

दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

२ मंसिर २०८२,
कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ
आर्थिक

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

२ मंसिर २०८२,
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड
अन्तर्राष्ट्रिय

पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’ मा मृत्युदण्ड

२ मंसिर २०८२,
२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
मनोरञ्जन

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

१ मंसिर २०८२,
काष्ठकलामा सिपालु भीमबहादुर
आवाज

काष्ठकलामा सिपालु भीमबहादुर

१ मंसिर २०८२,
Load More
Next Post
सर्वोच्चद्वारा ओली र लेखकलगायतको राहदानी रोक्का तथा स्थान हदबारे लिखित जवाफ माग

सर्वोच्चद्वारा ओली र लेखकलगायतको राहदानी रोक्का तथा स्थान हदबारे लिखित जवाफ माग

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In