• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

    अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर

    लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रधानमन्त्री कार्कीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई पत्र

metakhabar by metakhabar
६ कार्तिक २०८२,
0
प्रधानमन्त्री कार्कीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई पत्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीविरुद्ध ‘जेन्जी आन्दोलन’का नाममा फेरि आरोपपत्र सार्वजनिक भएको छ। राप्रपा निकट रविकिरण हमालले प्रहरी महानिरीक्षकलाई पत्र बुझाउँदै प्रधानमन्त्री कार्कीलाई तत्काल पक्राउ गरी कानुनी छानबिन गर्न माग गरेका छन्। पत्रमा प्रधानमन्त्रीले “अवैधानिक रूपमा सत्ता कब्जा गरेको” र “बलिदानी युवाको सम्मानमा धब्बा लागेको” दाबी गरिएको छ।

हमालद्वारा बुझाइएको पत्रमा प्रधानमन्त्री कार्कीमाथि विभिन्न आरोप लगाइएको छ । जेन्जी आन्दोलनका क्रममा “बलिदानी युवाहरूको रगतमाथि सत्ता कब्जा” गरेको, मन्त्रिपरिषदमा “भ्रष्टाचार र विदेशी प्रभावमा चल्ने व्यक्तिहरूलाई स्थान दिएको”,आन्दोलनका क्रममा “निर्दोष युवामाथि गोली चलाउनेहरूलाई संरक्षण गरेको”र सर्वोच्च अदालतको प्रमुख न्यायाधीश हुँदा “राजनीतिक पक्षधरता देखाएर न्यायालयको स्वतन्त्रता कमजोर पारेको।” पत्रमा कार्कीमाथि “राष्ट्रघात र जनम्यान्डेटको उल्लङ्घन” को आरोपसमेत लगाइएको छ।

राजनीतिक वृत्तमा यो मागलाई राजनीतिक दबाब सिर्जना गर्ने नयाँ प्रयासका रूपमा हेरिएको छ।
अन्तरिम सरकार सुशासन, कानुनी स्थायित्व र पुनर्निर्माणको प्रारम्भिक चरणमा रहेको बेला प्रधानमन्त्रीमाथि यस्तो चरम आरोप आउनु “संयोग मात्र होइन” भन्ने धारणा विश्लेषकहरूको छ।

प्रहरीको मौनता र सरकारको प्रतिक्रिया

प्रहरी मुख्यालयले पत्रबारे कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। सरकारी स्रोतहरूले भने पत्रको राजनीतिक उद्देश्य स्पष्ट भएको भन्दै “कानुनी प्रावधानअनुसार मूल्यांकन गरिने” बताएका छन्। प्रधानमन्त्री कार्की निकट वकिलहरूले यो मागलाई “राजनीतिक बदला र प्रतिगमनको संकेत” भन्दै खारेज गर्नुपर्ने बताएका छन्।

पत्रको भाषा र आरोपको तीव्रता हेर्दा यो माग कानुनी भन्दा बढी राजनीतिक देखिन्छ। प्रधानमन्त्री कार्कीमाथि भ्रष्टाचार वा युद्धअपराधका ठोस प्रमाणबिना ‘राष्ट्रघात’को आरोप लगाउनु राजनीतिक असन्तुष्ट समूहको असफलता व्यवस्थापन गर्ने उपाय पनि हुन सक्छ। “अन्तरिम सरकारको वैधता जनम्यान्डेटको सवालमा होइन, शान्ति र पुनःनिर्माणको प्रक्रियामा आधारित छ। त्यसलाई अस्थिर पार्ने प्रत्येक प्रयास लोकतान्त्रिक संक्रमणको जोखिम हो।”

प्रधानमन्त्रीविरुद्धको यो गिरफ्तारी माग राजनीतिक संक्रमणको नयाँ जटिलता हो। कानुनी प्रक्रियाको आवरणमा सत्ताको वैधता चुनौती दिने प्रवृत्ति बढ्दै गएको देखिन्छ। अब प्रश्न एकैछ — कानुन बोल्नेछ कि राजनीति फेरि हावी हुनेछ ?

Previous Post

‘चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ’– राष्ट्रपति ट्रम्प

Next Post

तिहारको मुख्य दिन आज भाइटीका लगाइदै

metakhabar

metakhabar

सम्बन्धित खबर

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित
आवाज

विश्वकप फुटबलः इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

४ असार २०८३,
विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी
आवाज

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

४ असार २०८३,
निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले
आर्थिक

निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले

४ असार २०८३,
अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौतामा हस्ताक्षर
अन्तर्राष्ट्रिय

लागूऔषध विरुद्ध चीन–अमेरिका संयुक्त अनुसन्धान र सहयोग बढ्दै

४ असार २०८३,
आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ
आर्थिक

आईएमई लाइपफ् इन्स्योरेन्सद्वारा पफ्लोेसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

३ असार २०८३,
रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा
फिचर-ब्यानर

रोजगारीको सपना देखाएर भिजिट भिसामार्फत विदेश पठाउँदा श्रमिक जोखिममा

३ असार २०८३,
Load More
Next Post
तिहारको मुख्य दिन आज भाइटीका लगाइदै

तिहारको मुख्य दिन आज भाइटीका लगाइदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In