• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा

    कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

    प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता

    कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

    गमलैगमलाको सहर भक्तपुर

    गमलैगमलाको सहर भक्तपुर

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

metakhabar by metakhabar
५ कार्तिक २०८२,
0
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

आज २०८२ साल कात्तिक ५ गते बुधबारको राशिफल

– ज्यो. प. सूर्यनाथ लुइटेल

मेषः दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यमा लाभ प्राप्त हुनेछ । विदेशी रमझमले मन आकर्षित गर्नेछ।

वृषः दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । स्वास्थ्यमा गरेको लगानीबाट घाटा हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । प्रेम सम्बन्धमा मनमुटाब हुनेछ ।

मिथुनः दिन सामान्य राम्रो छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ।

कर्कटः दिन सामान्य छ । दशैँको रमझमले ऋण बढ्नेछ । राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन् । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । विदेशमा गरेको लगानीबाट घाटा हुनेछ ।

सिंहः दिन सामान्य छ । शिक्षामा गरेको लगानी डुब्ने जोखिम छ । राजीनिक क्षेत्रमा तपाईंको नामको चर्चा भए पनि विरोधी सक्रिय छन्। । व्यापारमा गरेको लगानीबाट घाटा हुनेछ । विज्ञको सुझाव अनुसार काम गर्नु उचित हुन्छ ।

कन्याः दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ । विपक्षीको साथ मिल्नेछ । रोगबाट मुक्त हुने योग छ । परिवारबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ ।

तुलाः दिन राम्रो छ । राम्रो योजना बन्नेछ । पुराना साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृश्चिकः दिन सामान्य छ । आर्थिक क्षेत्रमा घाटाको व्यापार हुनेछ । शोषण गर्नेहरु सक्रिय रहेकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ । शिक्षा र रोजगारीका क्षेत्रमा थप मिहिनेतको खाँचो देखिन्छ ।

धनुः दिन राम्रो छ । लगानीबाट फाइदा हुनेछ । व्यापारमा हिम्मत गर्नुपर्ने दिन छ । सम्पत्ति खर्च भए पनि तपाईंको इज्जत बढ्नेछ । शिक्षाको लगानीले खुशी बढाउने छ । सोचेको काम सहज बन्नेछ ।

मकरः दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रा नगर्नु उचित हुन्छ । सोचेको काम नबन्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने छ ।

कुम्भः दिन राम्रो छ । राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ । स्वास्थ्यमा गरेको प्रयासबाट लाभ प्राप्त हुनेछ । परिवारसँग रमाइलो घुमघामको योग परेको छ ।

मीनः दिन सामान्य छ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । खानपानमा विशेष ख्याल गर्नुपर्ने दिन छ । सहकर्मीबाट धोका हुनेछ । परिवारको साथ र सहयोग तपाईंका लागि सहज बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

Previous Post

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

Next Post

हिंशात्मक जेनजी आन्दोलन : धमिलो पानीमा माछा मार्न सिपालु बालेन र सुदन

metakhabar

metakhabar

सम्बन्धित खबर

नागरिकका प्रश्न र विचारका लागि ‘खुलामञ्च’ आवश्यक छः सभापति थापा
आवाज

कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा

२१ अशोज २०८३,
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिका महत्त्वपूर्ण छ : विभिन्न दलका नेता
फिचर-ब्यानर

कांग्रेसको १५औँ महाधिवेशनः बिहीबार बिहान १० बजेदेखि मतदान

२१ अशोज २०८३,
लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
आर्थिक

लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर

२१ अशोज २०८३,
गमलैगमलाको सहर भक्तपुर
आर्थिक

गमलैगमलाको सहर भक्तपुर

२१ अशोज २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने

२१ अशोज २०८३,
मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण
आर्थिक

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीन मोटरेबल निर्माण

२१ अशोज २०८३,
Load More
Next Post
हिंशात्मक जेनजी आन्दोलन : धमिलो पानीमा माछा मार्न सिपालु बालेन र सुदन

हिंशात्मक जेनजी आन्दोलन : धमिलो पानीमा माछा मार्न सिपालु बालेन र सुदन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In