• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

    अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

    किबीले दिएको सफलताको स्वाद

    किबीले दिएको सफलताको स्वाद

    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

    क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
४ कात्तिक २०८२,
0
बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

भोजपुर। बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।

बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पु¥याउने गरेको स्थानीयहरूको भनाइ छ । भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ । “बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ”उहाँले भन्नुभयो,“तर्साउन ढुंगा हान्ने, गरे पनि नियन्त्रणमा आउँदैन ।छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन ।”

जिल्लाको प्रमुख नगदेबालीका रूपमा सुन्तला खेती पहिचान हुँदै आएको छ । तर पछिल्ला वर्षहरूमा बाँदरको समस्याका कारण उत्पादन र आम्दानीमा गिरावट आएको किसानहरूको गुनासो छ । समयअगावै फल टिप्नुपर्ने बाध्यताले बजार मूल्य पनि घट्ने र फलको गुणस्तरमा असर पर्ने स्थानीय कृषक गीता कार्कीले बताउनुभयो । किसानहरूले बाँदर नियन्त्रणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन् ।

अघिल्लो समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अर्को समाचार

विपिन जोशीको अन्तिम संस्कार आज, टाउकोमा गोली लागेको फरेन्सिक रिपोर्ट

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

२० कात्तिक २०८३,
किबीले दिएको सफलताको स्वाद
समाचार

किबीले दिएको सफलताको स्वाद

२० कात्तिक २०८३,
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
समाचार

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

२० कात्तिक २०८३,
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
समाचार

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२० कात्तिक २०८३,
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
विविध

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक २०८३,
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
फिचर-ब्यानर

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
विपिन जोशीको अन्तिम संस्कार आज, टाउकोमा गोली लागेको फरेन्सिक रिपोर्ट

विपिन जोशीको अन्तिम संस्कार आज, टाउकोमा गोली लागेको फरेन्सिक रिपोर्ट

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

२० कात्तिक २०८३,
किबीले दिएको सफलताको स्वाद

किबीले दिएको सफलताको स्वाद

२० कात्तिक २०८३,
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

२० कात्तिक २०८३,
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२० कात्तिक २०८३,
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक २०८३,
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन