• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

    अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

    किबीले दिएको सफलताको स्वाद

    किबीले दिएको सफलताको स्वाद

    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

    क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

    क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० कात्तिक २०८३,
0
अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता
6
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, विपद् व्यवस्थापन, पुनर्निर्माण तथा मानवीय सहायता लगायतका विषयमा छलफल भएको छ।

अमेरिकी कार्यवाहक राजदूत बोल्डिनले मन्त्री खनालको हालै सम्पन्न अमेरिका भ्रमणपछि भएको उक्त भेटमा नेपालमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको उद्धार तथा पुनःस्थापनाका लागि अमेरिकाले उपलब्ध गराइरहेको ३ करोड ६० लाख अमेरिकी डलरभन्दा बढीको सहयोगबारे जानकारी गराइन्। उनले बाढी प्रतिकार्यमा अमेरिका नेपालको प्रमुख सहयोगदाता रहेको उल्लेख गरिन्।

त्यसैगरी, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको ५५ करोड अमेरिकी डलरको कार्यक्रमले नेपालको विद्युत् प्रसारण सञ्जाल र सडक पूर्वाधार विकासमा योगदान पुर्‍याउनुका साथै विपद्पछिको पुनःस्थापनालाई समेत तीव्रता दिने बताइन्।

भेटका क्रममा मानव बेचबिखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको कानुन निर्माणमा अमेरिकाले गरेको सहयोगको चर्चा गर्दै बोल्डिनले उक्त विधेयक शीघ्र पारित गर्न आग्रह गरिन्। साथै, विपद्पछि मानव बेचबिखनको जोखिम न्यूनीकरण गर्न आवश्यक सिफारिसहरूको प्रभावकारी कार्यान्वयनमा पनि उनले जोड दिइन्।

अघिल्लो समाचार

किबीले दिएको सफलताको स्वाद

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

किबीले दिएको सफलताको स्वाद
समाचार

किबीले दिएको सफलताको स्वाद

२० कात्तिक २०८३,
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन
समाचार

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

२० कात्तिक २०८३,
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी
समाचार

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२० कात्तिक २०८३,
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
विविध

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक २०८३,
तिहार पर्व सुरु, मिथिलामा धनतेरस
फिचर-ब्यानर

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

२० कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
फिचर-ब्यानर

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

२० कात्तिक २०८३,
थप समाचार
प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

अमेरिकी कार्यवाहक राजदूत र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

२० कात्तिक २०८३,
किबीले दिएको सफलताको स्वाद

किबीले दिएको सफलताको स्वाद

२० कात्तिक २०८३,
हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

हराउँदै ‘फेरी’को भाका, परम्परा धान्दै अर्जुन

२० कात्तिक २०८३,
क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

२० कात्तिक २०८३,
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

२० कात्तिक २०८३,
तिहार पर्व सुरु, मिथिलामा धनतेरस

तिहार पर्व सुरु, मिथिलामा धनतेरस

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन