• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    प्रविधिको सहारामा अन्तरराष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदैः राष्ट्रसङ्घ

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शिक्षा सुधारमा निजी क्षेत्रको सहकार्य अपरिहार्य : शिक्षामन्त्री पोखरेल

    कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा

    शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा

    निराश रोहिङ्ग्याको समुद्री पलायन

    निराश रोहिङ्ग्याको समुद्री पलायन

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

केन्याको पाँचौं राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण

by
२९ भदौ २०७९,
0
केन्याको पाँचौं राष्ट्रपतिका रुपमा रुटोद्वारा शपथ ग्रहण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केन्याको पाँचौं राष्ट्रपतिका रुपमा विलियम रुटोले शपथ ग्रहण गरेका छन् । नव निर्वाचित राष्ट्रपति रुटोले राजधानी नैरोबीमा हिजो भएको विशेष समारोहमा शपथ ग्रहण गरेका हुन् । उनको शपथ ग्रहण समारोहमा २० वटा अफ्रिकी देशका शीर्ष नेताहरू समेत सहभागी भएका थिए ।

केन्याका प्रभावशाली नेता रुटोले देशको शान्ति सुरक्षा, आर्थिक अवस्था तथा जनजीविकामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् १९६६ मा जन्मिएका रुटोले गएको अगस्ट ९ मा भएको राष्ट्रपतीय चुनावमा जित हासिल गरेका थिए ।

विपक्षी दलका नेता राइला ओडिङ्गा झिनो मतले पराजित भएका थिए । चुनावमा धाँधली भएको भन्दै ओडिङ्गाले मतपरिणाम अस्वीकार गरेका थिए । तर सर्वोच्च अदालतले चुनावी परिणाम सही नै भएको फैसला गरेपछि रुटोलाई शपथ ग्रहणको बाटो खुलेको हो । कडा सुरक्षा व्यवस्थाका बीचमा निवर्तमान राष्ट्रपति उहुरु केन्याटाले रुटोलाई पद हस्तान्तर गरेका छन् ।

Previous Post

चार्ल्स राजा बन्नासाथ किन शुरु भयो राजतन्त्रको विरोध ?

Next Post

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

प्रविधिको सहारामा अन्तरराष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदैः राष्ट्रसङ्घ

६ साउन २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

शिक्षा सुधारमा निजी क्षेत्रको सहकार्य अपरिहार्य : शिक्षामन्त्री पोखरेल

६ साउन २०८३,
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
आर्थिक

शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य छ : सभापति थापा

६ साउन २०८३,
निराश रोहिङ्ग्याको समुद्री पलायन
अन्तर्राष्ट्रिय

निराश रोहिङ्ग्याको समुद्री पलायन

६ साउन २०८३,
आवाज

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

६ साउन २०८३,
अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण
आवाज

अन्नपूर्ण क्षेत्रमा एक सय ६९ देशका पर्यटकले गरे भ्रमण

५ साउन २०८३,
Load More
Next Post
छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In