• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 3, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    निकोबार परियोजनामा तीव्र विवाद

    निकोबार परियोजनामा तीव्र विवाद

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    ८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

विपिन जोशीको परिवार काठमाडौं फर्कियो, शव ल्याउने प्रक्रिया जारी

metakhabar by metakhabar
३० अशोज २०८२,
0
विपिन जोशीको परिवार काठमाडौं फर्कियो, शव ल्याउने प्रक्रिया जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । इजरायल-हमास युद्धको चपेटामा परी बन्धक बनाइएका र पछि युद्धमा नै निधन भएका नेपाली युवा विपिन जोशीको आमा पद्मा र बहिनी पुष्पा आज बिहान काठमाडौं आइपुगेका छन् । कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरूले विपिनको अवस्था पत्ता लगाउन र उनको सकुशल रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा दबाब सिर्जना गर्ने उद्देश्यले इजरायल हुँदै अमेरिकाको यात्रा गरेका थिए ।

विपिनकी आमा र बहिनी अमेरिकामा रहेकै बेला हमासले विपिनको युद्धमा मृत्यु भएको घोषणा गर्दै उनको शव इजरायललाई हस्तान्तरण गरेको थियो । हाल विपिनको शव नेपाल ल्याउने प्रक्रिया अघि बढिरहेको छ, जसका लागि सरकारी स्तरबाट पहल भइरहेको बुझिएको छ ।

इजरायल सरकारले नै विपिनको परिवारको अमेरिका/इजरायल र नेपाल आउ(जाउको सम्पूर्ण व्यवस्थापन मिलाएको थियो ।

दुई वर्षअघि इजरायलको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गाजा क्षेत्रको सिमाना नजिकैको किबुत्ज सहरमा रहेका १७ जना नेपाली विद्यार्थीहरू हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिन जोशीलाई हमासले बन्धक बनाएर राखेको थियो ।

लामो समयको अनिश्चितता र आशा पछि, अन्ततः विपिनको निधनको खबरले परिवार र राष्ट्रलाई स्तब्ध बनाएको छ । विपिनको पार्थिव शरीर नेपाल ल्याएपछि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने तयारी भएको बताइएको छ ।

Previous Post

सुनको मूल्य दुई लाख ४८ हजार ९००

Next Post

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

metakhabar

metakhabar

सम्बन्धित खबर

निकोबार परियोजनामा तीव्र विवाद
अन्तर्राष्ट्रिय

निकोबार परियोजनामा तीव्र विवाद

१९ बैशाख २०८३,
८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने
फिचर-ब्यानर

८० वर्षपछि रूसी विजय परेडमा ट्याङ्क र मिसाइल नदेखिने

१९ बैशाख २०८३,
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
फिचर-ब्यानर

मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर

१९ बैशाख २०८३,
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
समाचार

म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो

१९ बैशाख २०८३,
अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित
अन्तर्राष्ट्रिय

अमेरिकी प्रस्तावप्रति चीन आक्रोशित

१९ बैशाख २०८३,
मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन
समाचार

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

१९ बैशाख २०८३,
Load More
Next Post
बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

बजेट अभावमा ‘आमा सुरक्षा कार्यक्रम’ प्रभावित

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In