• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, October 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

    यस्तो छ बडा दशैँको टीकाको साइत

    दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अखिलले बालेन र सुदनविरुद्ध देशैभर जाहेरी दिने

metakhabar by metakhabar
२२ अशोज २०८२,
0
अखिलले बालेन र सुदनविरुद्ध देशैभर जाहेरी दिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। नेकपा (एमाले) निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी (जाहेरी) दिने घोषणा गरेको छ।

जेनजी आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीको जिम्मेवारी उनीहरूमा रहेको आरोप लगाउँदै अखिलले आजदेखि जिल्ला जिल्लामा जाहेरी दर्ता गर्ने बताएको हो।

अखिलका महासचिव दीपक धामीले भने, “सार्वजनिक सम्पत्ति, अड्डा अदालत र प्रहरी चौकीहरूमा तोडफोड तथा आगजनी भएका छन्। हामी केन्द्रको समन्वयमा आजदेखि देशभरका जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्दैछौं।”

यसअघि मंगलबार काठमाडौं जिल्ला प्रहरी परिसरमा अखिलले बालेन र गुरुङविरुद्ध जाहेरी दिन पुगेको थियो। तर, प्रहरीले तत्काल जाहेरी दर्ता नगरी सरकारी वकिलसँग छलफल गरी २४ घण्टाभित्र जवाफ दिने जनाएको थियो।

Previous Post

सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा

Next Post

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

metakhabar

metakhabar

सम्बन्धित खबर

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल
आर्थिक

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

२० अशोज २०८३,
यस्तो छ बडा दशैँको टीकाको साइत
जीवन शैली

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

२० अशोज २०८३,
सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता
फिचर-ब्यानर

सभापति थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

२० अशोज २०८३,
नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक
मनोरञ्जन

नयाँ दशैँ गीत “मै परे चटक्कै” सार्वजनिक

२० अशोज २०८३,
खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग
आवाज

खुल्योः अन्नपूर्ण चक्रीय पदमार्ग

२० अशोज २०८३,
सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक
मनोरञ्जन

सत्यराज चौलागाईंको निर्देशनमा ‘रुँदा रुँदै’ सार्वजनिक

२० अशोज २०८३,
Load More
Next Post
यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In