• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, April 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

    विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन

    शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    भारतमा महिला आरक्षण विधेयक बहसमा

    चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी

    पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

    पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष

    अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृंखलाका लागि नेपाली खेलाडीलाई यूएई भिसा खुल्ला

metakhabar by metakhabar
५ अशोज २०८२,
0
वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० शृंखलाका लागि नेपाली खेलाडीलाई यूएई भिसा खुल्ला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । लामो प्रतीक्षापछि नेपाली क्रिकेट टोलीलाई संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसा जारी गरेको छ। यसअघि भिसा नपाउँदा तालिकामा समस्या परेको भए पनि अन्ततः यात्रा सुनिश्चित भएको हो।

नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार, वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलामा सहभागी हुन नेपाली टोली असोज ६ गते यूएई प्रस्थान गर्नेछ। यसअघि असोज ३० देखि सुरु हुने श्रृंखलाका लागि नेपाल क्रिकेट संघले बिहीबारै बिदाइ कार्यक्रमसमेत गरेको थियो। तर, भिसा रोकिँदा टोलीको यात्रा अनिश्चित बनेको थियो।

“नेपाल र वेस्ट इन्डिजबीच २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने युनिटी कप टी–२० अन्तर्राष्ट्रिय खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको भिसा प्राप्त भइसकेको छ,” लामाले जानकारी दिए। यससँगै नेपाली टोली अब तय भएको मितिमा यूएई पुगेर ऐतिहासिक खेलका लागि तयारी थाल्नेछ।

Caan-1758441970.JPG

Previous Post

नवरात्र नजिकिएसँगै सिँगारिँदै काठमाडौँ उपत्यकाका शक्तिपीठ

Next Post

प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग

metakhabar

metakhabar

सम्बन्धित खबर

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास
आर्थिक

बागलुङमा स्वास्थ्य चौकीको शिलान्यास

३ बैशाख २०८३,
विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई मन्त्रालयको १० बुँदे निर्देशन
आवाज

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

३ बैशाख २०८३,
भारतमा महिला आरक्षण विधेयक बहसमा
अन्तर्राष्ट्रिय

भारतमा महिला आरक्षण विधेयक बहसमा

३ बैशाख २०८३,
चीनले एसियामा सैन्य बल प्रयोग गर्ने ‘तयारी’ गरिरहेको पेन्टागन प्रमुखको दाबी
अन्तर्राष्ट्रिय

पूर्वानुमानभन्दा माथि चीनको वृद्धि

३ बैशाख २०८३,
काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
आर्थिक

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल

३ बैशाख २०८३,
पाकिस्तानमा ‘तीन करोड गरिबीमा धकेलिए’ः आर्थिक पतन र बढ्दो आप्रवासनका लागि सरकारलाई दोष
अन्तर्राष्ट्रिय

अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता

३ बैशाख २०८३,
Load More
Next Post
प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग

प्रहरी चौकी पुनःस्थापना गर्न जुट्न थाल्यो सहयोग

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In