• Our Team
  • सम्पर्क
बिहिबार, ५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अण्डा पकाउने गलत तरिकाले शरीरमा गम्भीर असर पर्ने विज्ञको चेतावनी

metakhabar by metakhabar
३० भदौ २०८२,
0
अण्डा पकाउने गलत तरिकाले शरीरमा गम्भीर असर पर्ने विज्ञको चेतावनी
0
VIEWS
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौं । अण्डा स्वास्थ्यका लागि उपयोगी खाद्य पदार्थ मानिए पनि यसलाई गलत तरिकाले पकाउँदा शरीरमा गम्भीर असर पर्न सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। पोषणविद्‌हरूका अनुसार अण्डा अत्यधिक तापक्रममा पकाउँदा शरीरमा क्यान्सर र मुटु रोगको जोखिम समेत बढ्ने सम्भावना हुन्छ।

प्रोटिन, कोलिन, एमिनो एसिड र स्वस्थ कोलेस्ट्रोलको भरपूर स्रोत मानिने अण्डा धेरै तापमा लामो समयसम्म पकाउँदा अक्सिस्टेरोल नामक हानिकारक रसायन बन्ने अनुसन्धानले देखाएको छ।

लिपिड्स इन हेल्थ एण्ड डिजिज नामक एक अध्ययनअनुसार अत्यधिक तापमा तातिएको अण्डामा बन्ने अक्सिस्टेरोलले शरीरमा अक्सिडेटिभ तनाव उत्पन्न गर्छ, जसले धमनीमा प्लाक जमाउने काम गर्छ र हृदयघात वा स्ट्रोकको जोखिम बढाउँछ।

क्यान्सरको खतरा

क्यान्सर प्रिभेन्सन रिसर्च जर्नलमा प्रकाशित एक समीक्षामा उल्लेख भएअनुसार अक्सिस्टेरोलको उच्च स्तरले स्तन, पित्तथैली, कोलोन र प्रोस्टेट क्यान्सरको जोखिम २२ प्रतिशत सम्म बढाउन सक्छ। साथै, यसले शरीरको प्रतिरोधात्मक क्षमता घटाउने र स्वस्थ कोषहरूमा क्षति पुर्‍याउने सम्भावना पनि रहेको जनाइएको छ।

आँखामा असर, स्मरणशक्ति कमजोर

स्वास्थ्य विज्ञहरूका अनुसार अक्सिडेटिभ तनावले आँखाको दृष्टि र मस्तिष्कको कार्यप्रणालीमा पनि असर पार्न सक्छ। लामो समयसम्म यस्तो तनाव कायम रहेमा बुढ्यौलीसँग सम्बन्धित मस्तिष्क रोगको खतरा पनि बढ्ने देखिएको छ।

कसरी पकाउने अण्डा सुरक्षित ?

पोषण विशेषज्ञहरू भन्छन्, अण्डा पकाउँदा कम तापक्रम मा पकाउने विधि अपनाउनु उपयुक्त हुन्छ। हल्का स्क्र्याम्बल्ड अण्डा वा तरकारीसहितको ओमलेट यसका लागि सुरक्षित विकल्प मानिन्छ। यसले अण्डामा अक्सिस्टेरोल बन्ने सम्भावना कम गर्छ र आवश्यक पोषणलाई जोगाइराख्छ।

साथै, अण्डा फ्राइ गर्दा एभोकाडो तेल प्रयोग गर्नु लाभदायक हुने विज्ञहरू बताउँछन्। यसमा पाइने मोनोअनसैचुरेटेड फ्याट ले शरीरमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ।

किन जोगिनुपर्छ अत्यधिक फ्राइबाट ?

विशेषज्ञहरूका अनुसार दीर्घ समयसम्म कडा तापमा फ्राइ गरिएको अण्डा स्वास्थ्यका लागि हानिकारक हुन्छ। अत्यधिक फ्राइ गर्दा न त पोषण बाँच्छ, न त स्वाद। साथै, अण्डाको कोलेस्ट्रोल उच्च तापमा अक्सिडाइज भएर शरीरमा विषालु रसायनको रूपमा काम गर्न थाल्छ।

Previous Post

बिग बोस १९ मा नयाँ विवाद: बसिर र नेहलको मित्रता टुट्यो !

Next Post

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

metakhabar

metakhabar

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

५ कात्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

५ कात्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

५ कात्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

५ कात्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

५ कात्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

५ कात्तिक २०८३,
Load More
Next Post
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

आजको मौसम : बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

Leave Comment

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar