• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

    मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

    निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी

metakhabar by metakhabar
२१ भदौ २०८२,
0
सङ्खुवासभामा ५५ जना क्षमताको कारागारमा १३९ कैदीबन्दी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको खाँदबारीस्थित जिल्ला कारागारमा क्षमता ५५ जना मात्र रहे पनि हाल १३९ कैदीबन्दी राखिएका छन् । क्षमताभन्दा करिब तीन गुणा बढी कैदीबन्दी हुँदा दैनिक जीवनयापन र गतिविधि सञ्चालनमा समस्या उत्पन्न भएको छ ।

कारागारका प्रमुख जेलर राजन घिमिरेका अनुसार अहिले १३१ पुरुष, आठ महिला कैदीबन्दी र दुई जना आश्रित बालबालिका छन् । “खानेपानी, सरसफाइ, बस्न र शौचालयमा निकै समस्या भइरहेको छ । पुरानो र साँघुरो भवन भएकाले कैदीबन्दीहरूको जीवनयापन कष्टकर बनेको छ,” घिमिरेले बताए ।

यो कारागार ३.५ रोपनी क्षेत्रफलमा फैलिएको भए पनि थप भवन निर्माणका लागि आवश्यक जग्गा नहुँदा क्षमता विस्तार गर्न नसकिएको उनको भनाइ छ । आपत्कालीन अवस्थामा उद्धार र सुरक्षामा पनि कठिनाइ हुने जेलर घिमिरेको भनाइ छ । “कारागार माथिल्लो भागमा रहेको छ, तलतिर भिरालो छ र वरिपरिको जमिन निजी व्यक्तिको भएको कारण सडक विस्तार गर्न सकिएको छैन,” उनले भने ।

हाल कारागार पुग्ने बाटो संकुचित भर्‍याङ (सिँढी) मात्र भएकाले एम्बुलेन्स, दमकल वा सुरक्षा निकायका गाडी तुरुन्तै प्रवेश गर्न नसक्ने अवस्था छ । कारागार सुधार तथा क्षमता वृद्धि गर्नका लागि पटक–पटक आग्रह गरे पनि हालसम्म सुनुवाइ नभएको जेल प्रशासनको गुनासो छ ।

Previous Post

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

Next Post

रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

metakhabar

metakhabar

सम्बन्धित खबर

लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन
आवाज

भोटेकोशी बाढीःखोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

१० भदौ २०८३,
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
आवाज

भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह

१० भदौ २०८३,
मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो
आर्थिक

निर्यात सम्भावना खोज्दै प्रदेश योजना आयोग

१० भदौ २०८३,
कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा
अन्तर्राष्ट्रिय

कोप–३१: कार्बन उत्सर्जन, जलवायु वित्त र अनुकूलनका विषय प्राथमिकतामा

१० भदौ २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
अन्तर्राष्ट्रिय

हर्मुजमा छ महिनामा ६८ समुद्री घटना

१० भदौ २०८३,
Load More
Next Post
रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

रोचक प्रसङ्गः जिउदा सर्प खाने मान्छे !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In