• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

    घर्तीभिरको चट्टान फुटाइयो

    घर्तीभिरको चट्टान फुटाइयो

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सुदूरपश्चिमको हुडकेली नृत्य लोप हुने अवस्थामा

metakhabar by metakhabar
२० भदौ २०८२,
0
सुदूरपश्चिमको हुडकेली नृत्य लोप हुने अवस्थामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। सुदूरपश्चिमको ऐतिहासिक हुडकेली लोकनृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको छ । वीरपात्रहरूको गीतिकथामा आधारित यो नृत्य पछिल्ला वर्षमा ओझेल पर्दै गएको छ ।

कञ्चनपुर शुक्लाफाँटा–११ का गङ्गाराम दमाईले बाजेबाट हुडका बजाउने र हुडकेली गाउने कला सिकेका हुन् । तर, पछिल्ला वर्षमा यसको माग नभएकाले चिन्तित छन् । उनका अनुसार पहिले विवाह, धार्मिक कार्यलगायत शुभ अवसरमा हुडकेलीको ठूलो माग थियो, तर अहिले वर्षमा एकपटक पनि माग नआउने अवस्था छ ।

लोककलाका जानकारका अनुसार हुडकेलीमा वीरगाथा, ऐतिहासिक घटना र युद्धकौशल गीत र नृत्यमार्फत प्रस्तुत गरिन्छ । यस क्रममा कलाकारले तलवार–ढालको करतब, हुडका, दमाहा र घुँघरुको तालमा प्रस्तुति दिने गर्छन् । नृत्यङ्गनाले विशेष पहिरन, पगडी, चौँरीगाईको पुच्छर र देवताको घण्टीसहित प्रदर्शन गर्ने चलन छ ।

जानकारहरूले हुडकेली डोटी र कुमाउँको इतिहाससँग जोडिएको बताउँछन् । १८०१ सालभन्दा अगाडि नै यसको अभ्यास भएको उल्लेख छ । शोभी रावत, काला भण्डारी, रती रावललगायत वीरपात्रहरूको कथा हुडकेलीमार्फत गाइन्छ ।

तर आधुनिक जीवनशैली, साउण्ड सिस्टम र व्याण्डबाजाप्रतिको आकर्षणका कारण नयाँ पुस्ताले यो कला सिक्न चासो नदेखाउँदा हुडकेली लोप हुने अवस्थामा पुगेको जानकारहरूको भनाइ छ । उनीहरूले संस्कृति संरक्षणका निकाय र स्थानीय तहलाई यसलाई पुनर्जीवित गर्न पहल गर्न आह्वान गरेका छन् ।

Previous Post

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

Next Post

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

metakhabar

metakhabar

सम्बन्धित खबर

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण
आर्थिक

घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

१४ असार २०८३,
संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
आवाज

संशोधित समाचारः लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल–भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

१४ असार २०८३,
घर्तीभिरको चट्टान फुटाइयो
आर्थिक

घर्तीभिरको चट्टान फुटाइयो

१४ असार २०८३,
मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै
आर्थिक

मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै

१४ असार २०८३,
पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया
खेलमैदान

पोर्चुगललाई बराबरीमा रोकेर समूह विजेता बन्यो कोलम्बिया

१४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
समाचार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

१४ असार २०८३,
Load More
Next Post
डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

डेढ करोड बढीको लागतमा वडा कार्यालय भवन निर्माण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In