• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 22, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै

    एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

    ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार

    अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

    हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा

    फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सरकारको एक महिनाः प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन ‘रद्दिको टोकरी’मा

by
१० माघ २०७९,
0
सरकारको एक महिनाः प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन ‘रद्दिको टोकरी’मा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना बिति सकेको छ । तेस्रो पटक प्रधानमन्त्री बनेका दाहालले यसपाली भाषण भन्दा बढी काम गर्ने उद्घोष गरे । तर साढे दुई वर्षका लागि कागजी प्रधानमन्त्री बनेका उनको पहिलो महिना भाषणमै सिमित भएको छ । विदेशबाट आएका नेपालीलाई एउटा मात्रै नयाँ मोबाइल फोन ल्याउन पाउने व्यवस्था नियम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्रीले दिएको निर्देशन अझै कार्यान्वयन भएको छैन ।

सबै सरकारी कार्यालयमा सेवाग्राहीले भोगीरहेका सास्ती एक महिना भित्र अन्त्य गर्न प्रधानमन्त्री दाहालले सचिवहरुलाई दिएको ३० बुँदे निर्देशनको पनि अझै आभाष गर्न सकिएको छैन । प्रधानमन्त्रीको निर्दशनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवा ग्राहीको सहजीकरणका लागि टाइम कार्ड सुरु गरेको भनिए पनि सेवा छिटो छरितो हुने आम आशा अहिले निराशामा बदलिएको छ ।

प्रधानमन्त्री दाहालले जस्तै उपप्रधान तथा भौतीक पूर्वधार मन्त्री नारायणकाजी श्रेष्ठले पनि यातायात कार्यालयमा हुने वेतिथि र असहजतालाई अन्त्य गर्न कमर्चारीलाई निदर्शन दिए । सडक अनुगमन देखि यातायात कार्यालयमा मन्त्री श्रेष्ठले छड्के हाने पनि सेवा ग्राहीको सास्ती २० बाट १९ हुन सकेको छैन ।

गृहमन्त्री बने लगत्तै रबी लामिछाने पनि राहदानी विभाग पुगेर एक महिना भित्र सेवालाई चुस्त पार्न कर्मचारीलाई दिएको निर्देशनपछि पनि अवस्था जस्ताको तस्तै छ । यो एक महिनामा प्रधानमन्त्री र मन्त्रीहरुले सरकारी कर्मचारीलाई कयौं निर्देशन दिए । तर कार्यान्वयन भने कहिँ पनि भएको देखिँदैन ।जनताको अवस्था सुधार गर्न नीति नियम तर्जुमा गर्ने ठाउँमा पुगेकाहरुले नीतिगत सुधार गर्नु पर्ने हो । तर सस्तो लोकप्रियताका लागि निर्देशन माथि निर्देशनले समस्या समाधान नहुने जानकारहरुको बुझाई छ ।

यस भन्दा अघिका प्रधानमन्त्री तथा मन्त्रीहरुले पनि सरकारी कार्यालयमा छड्के नहानेका होइनन् । मन्त्रीमा नियुक्त भए लगत्तै छड्के हान्न र कर्मचारीलाई निर्देशन दिनै हतारो हुने परम्पराबाट मुक्त हुन नसकेको सरकारले नीति बनाएर कार्यान्वयन गर्ने प्रयास गरे त्यो बढी प्रभावकारी हुने छ ।

Previous Post

जन्मदर घटेकोमा जापानी प्रधानमन्त्रीको चिन्ता

Next Post

सफल बन्नका लागि केही महत्वपूर्ण टिप्सहरुः

सम्बन्धित खबर

‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’
आर्थिक

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

६ कार्तिक २०८३,
एनपिएलः आज लुम्बिनी र विराटनगरबीच स्पर्धा हुँदै
आवाज

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

६ कार्तिक २०८३,
ट्रम्पको युद्धविराम प्रस्ताव पुटिनद्वारा अस्वीकार
अन्तर्राष्ट्रिय

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

६ कार्तिक २०८३,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आवाज

टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

६ कार्तिक २०८३,
मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न
जीवन शैली

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

६ कार्तिक २०८३,
हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा
अन्तर्राष्ट्रिय

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

६ कार्तिक २०८३,
Load More
Next Post
प्रेरक प्रसङ्गः जित्नु छ भने आत्मविश्वास जगाऊ

सफल बन्नका लागि केही महत्वपूर्ण टिप्सहरुः

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In